मृगौला पिडीत बोहराको ज्यान बचाई दिन आग्रह

 कल्पना बोहरा, अछाम,पुस२४/ दुबै मृगौला फेल भएपछि कैलालीको घोडाघोडी नगरपालिका १३ फाराम घर भएका हिम बहादुर बोहरा जीवन मरणको दोषादमा पुगेका छन । बिगत ३ बर्ष देखि मृगौला पिडीत बोहराको...

बाफलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौँ, २४ पुस ०७४/ काठमाडौँको बाफलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।आइतबार राति ९ः०० बजे बा२ख १७८१ नंको बसको ठक्करबाट मकवानपुर घर भई हाल बाफल बस्दै आएका २२ वर्षीय...

तरलताको कारण अस्थिर बन्दै बैंकिङ क्षेत्र

काठमाण्डाै२४पुस०७४/मुलुक राजनीतिक स्थिरतातर्फ उन्मुख भइरहेका बेला बैंकिङ क्षेत्र भने अस्थिर बनेको छ।पछिल्लो समय हरेक साता जसो बैंकमा कहिले तरलता अभाव र कहिले अधिक तरलता भई यो क्षेत्र अस्थिर बनेको हो।...

प्रदेशलाई तत्कालका लागि एक अर्ब पाँच करोड दिने

काठमाण्डाै२४पुस०७४/  सरकारले मुलुकका सात प्रदेशका लागि कार्यालय स्थापना गर्न एक अर्ब पाँच करोड रुपैयाँ निकासा दिने भएको छ ।प्रदेश सभाको चुनाव सम्पन्न भएर प्रतिनिधि चयन भईसकेका छन् । आजको नागरिक...

प्रदेश राजधानीको गलपासोमा सरकार : राजधानीमा शपथ खुवाउने र बैठक बसाल्ने काम ‘असंवैधानिक’

काठमाडौं२४पुस०७४/ राजधानी नतोकेर प्रदेश संसद्को काम केन्द्रमै अघि बढाउने सरकारको तयारी ‘असंवैधानिक र संघीयताको मर्मविपरीत’ भन्दै आलोचना सुरु भएको छ। सरकारले गृहकार्य अघि बढाएलगत्तै प्रदेश राजधानीको माग गर्दै ठाउँ ठाउँमा...

मन्दिरको सक्कली शिला चोरेर नक्कली फिर्ता

बेंसीशहर, लमजुङ, २४ पुस०७४/ बेंसीशहरको मध्यभागमा रहेको लक्ष्मीनारायण मन्दिरभित्रको सक्कली शिला चोरेर नक्कली फिर्ता भएको छ । मन्दिरभित्र रहेका ४०० वर्ष पुराना शालिग्रामका शिला एक महिनाअघि हराएको थियो । बेंसीशहर...

चिसो बढेसंगै धरानमा सडक बालबालिकाको बिजोग

मिलन चाम्लीङ,धरान,२३पुस०७४/ धरानमा चिसो बढेसंगै सडक बालबालिकाहरूकाे स्थीती  बिजोग भएको छ।एक सरो कपडा र बोरा ओडेर याे पुसकाे रात काट्न बाध्य भएका यि बाल बालीकाहरू चिसाेले कठ्याङ्ग्रीयकाछन । दिउँसो  मधुराे...

खुकुरी हानाहान हुँदा दुई युवक गम्भीर घाइते

तनहुँ २३ पुस ०७४/ तनहुँको ब्यास नगरपालिका–७ स्थित सेरामा शनिबार राति खुकुरी हानाहान हुँदा दुईजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका घैँटे भनिने २४ वर्षीय रोशन गुरुङ...

भाउजुसँग आपत्तिजनक हालतमा दाईले भेटेपछि…

२१ पौष २०७४/घरमा आफ्नो भाइ र श्रीमतीलाई आपत्तिजनक अवस्थामा भेटेपछि रिसले आगो भएका एक युवकले भाइको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । हत्या गरेर फरार भएका दाजुलाई प्रहरीले...

प्रदेश नं १ को राजधानी धरान हुनुपर्ने माग राख्दै रिले अनशन, ७० हजार हस्ताक्षर सकंलन

 मिलन चाम्लिङ,धरान २३पुस०७४/ प्रदेश नं १ को राजधानी धरान हुनुपर्ने माग राखेर एकसाता अगाडी देखी शुरूभएकाे रिले अनशन अझै जारीरहेकाे छ भने  हस्ताक्षर सकंलन पनी शुरू गरीएकाे छ । गत...