डा. गाेबिन्द के सी पक्राउकाे विरोध गर्दै राष्ट्रवादी युवाहरु सडकमा
बासुदेव सेढाइ, काठमाण्डाै २६पुस०७४/ डा. गाेबिन्द के सी पक्राउकाे विरोध गर्दै सरकार बिरुद्ध राष्ट्रबादि युवाहरु सडकमा उत्रिएका छन । शुरेस गिरि अर्पण साधक प्रबिन यादव र बेदप्रशाद भट्टराई लगायतका राष्ट्रबादि...