कांग्रेसको प्रवक्तामा नेता विश्वप्रकाश शर्मा मनोनित

काठमाडौं२६पुस०७४/नेपाली कांग्रेसको प्रवक्तामा नेता विश्वप्रकाश शर्मा मनोनित भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार शर्मालाई पार्टी प्रवक्तामा मनोनित गरेका हुन् । झापाका युवा नेता शर्मा प्रवख वक्ता मानिन्छन् ।१३...

नक्कली राहदानीमा युरोप छिर्न खोज्ने दुई बंगलादेशी पक्राउ

काठमाडौं२६पुस०७४/ बंगलादेशको राजधानी ढाकामा पोर्चुगलको नक्कली राहदानी खरिद गरी नेपाललाई ‘ट्रान्जिट’ बनाई युरोपेली मुलुक छिर्न खोज्ने दुई बंगलादेशी नागरिक काठमाडौंमा पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले बंगलादेशी नागरिक...

दैनिक दुई अर्ब ६६ करोड व्यापार घाटा !

काठमाडौं२६पुस०७४/ वैदेशिक व्यापारमा मुलुकलाई दैनिक दुई अर्ब ६५ करोड ८३ लाख रुपैयाँ घाटा भइरहेको छ। भन्सार विभागले सार्वजनिक गरेको पाँच महिना ९साउन(मंसिर०को तथ्यांकले व्यापार घाटा उछालिएको देखाएको हो। गत वर्षको...

कपाल फुल्यो ? चिन्ता नलिनुहोस, यी हुन् छुटकारा पाउने उपाय

 युवा अवस्थामै कपाल फुल्ने समस्याले अधिकांश मानिस तनावमा हुन्छन् ।दूषित हावापानी खानपान ज्यादा चिन्ता लिने आदत आदिले कपाल फुल्ने गर्दछ त्यस्तै कसैको बंशानुगत गुणले पनि युवा अवस्थामै कपाल फुल्ने समस्या...

राष्ट्रियसभाका लागि १० दल दर्ता

काठमाडौँ, २५ पुस ०७४/ निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले दल दर्ता गरेका छन् । माघ २४ गते हुन लागेको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक...

इटहरी उप- महानगरपालिकाले आर्थिक अनियमित छानबिन समितीकाे प्रतिबेदन जनता सामु सार्बजनिक गराउन अानाकानी

मिलन चाम्लीङ,धरान २६पुस०७४/इटहरी उप -महानगरपालिकाले  सि.एफ.एल बल्ब खरिद  प्रकरणकाे अनुगमन तथा छानबिन समीतिले तयार  गरी बुझाएकाे प्रतिबेदन उप-महानगरपालिकाले  जनता सामु सार्बजनिक गराकाे छैन ।  उपमहानगरपालिकाले सि.एफ.एल बल्ब खरिदमा  आर्थिक  अनियमितता भयकाे...

भारतमा एक नेपाली बेवारिस भेटिए

बैतडी, २५ पुस ०७४/ भारतको बैङ्गलोरमा एक नेपाली वृद्ध सोमबार बेवारिसे अवस्थामा फेला परेका छन् ।छोरासँगै दुई महिना अगाडि मजदूरीका लागि भारत गएका बैतडीको पुर्चौँडी नगरपालिका–६, भूमिराज तिरकाली घर बताउने...

डा केसी सर्वोच्च अदालतमा उपस्थित

काठमाडौँ, २५ पुस०७४/वरिष्ठ चिकित्सक डा गोविन्द केसी सर्वोच्च अदालतमा आज विहान उपस्थित हुनुभएको छ । सर्वोच्च अदालतले अदालतको अपहेलना मुद्दामा डा केसीलाई पक्राउ गरी आज बिहान ९ बजे अदालतमा उपस्थित...

पक्राउ पर्दा डा. केसीले भने, ‘आदेश मान्दिनँ, प्रधानन्यायाधीशविरुद्ध लड्छु

काठमाडौँ२५,पुस०७४/सर्वोच्च अदालतको आदेशअनुसार आफूलाई गिरफ्तार गर्न अनशनस्थल त्रिवि शिक्षण अस्पताल आएका प्रहरीलाई सम्बोधन गर्दै डा. गोविन्द केसीले भने, ‘म सर्वोच्च अदालतको प्रधानन्यायाधीश, जसले न्याय बिक्री गरेर देशै लुटिरहेको छ, न्यायको...

छाउगोठमानै युवती मृत्यु

अछाम  २५ पुस०७४/ अछामको तुर्माखाँद गाउँपालिका ३ भैरवस्थानकी एक युवतीको छाउगोठमै मृत्य अबस्थामा फेलापरेकाे छ । तुर्माखाद गाउँपालिका ४ का वडा अध्यक्ष पदम बुढाका अनुसार आइतबार साँझ खाना खाएर सुतेकी...