छपन्न लाख ठगी गर्ने भारतीय पक्राउ

काठमाडौँ, २६ पुस ०७४/नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ५६ लाख ६५ हजार ठगी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले कोन टेक प्रालिको चेक चोरी...

श्रीमतीको हत्या आरोपमा पक्राउ

सुरुङ्गा, झापा, २६ पुस ०७४/ श्रीमती शान्ति टुडुको हत्या आरोपमा प्रहरीले उनकै श्रीमान् बिर्तामोड नगरपालिका–९ का देवान टुडुलाई पक्राउ गरेको छ । पुस २२ गते राति श्रीमतीलाई कुटपिट गरी हत्या...

युरोपमा पुर्याइ अलपत्र पार्ने तीन पक्राउ

काठमाडौँ, २६ पुस ०७४/ युरोपेली मुलुकमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्याङ्जा घर भई हाल कास्की पोखरा,...

डोल्पामा भीषण आगलागी सात घर जलेर नष्ट

दुनै, डोल्पा, २६ पुस ०७४/डोल्पाको मुड्केचुला गाँउपालिका–९ को होर्त गाउँमा आज साँझ भीषण आगलागी हुँदा सात घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट सातघर पूर्णरुपमा जलेर नष्ट भएको र...

प्रदेश नं १को राजधानी धनकुटामा हुनुपर्ने माग राख्दै अन्तिम आन्दोलन गर्ने तयारी

मिलन चाम्लीङ,धरान २६पुस०७४/  प्रदेश नं १ को राजधानी धनकुटामा हुनुपर्ने माग राख्दै काठमाडौमा अन्तिम र सशक्त आन्दोलन गर्नै धनकुटेलिहरुले बताएका छन। भोलि पौष २७ गते प्रधानमन्त्री निवास बालुवाटारमा अन्तिम र...

नेपाल आयल निगम लि को ४८ ओै बार्षिक उत्सबमा निल सागर बृद्धा आश्रम केन्द्रमा कम्बल तथा फलफुल बितरण

असाेक थापा मगर, नेपाल गन्ज,२५पुस०७४/  नेपाल आयल निगम लि को ४८ ओै बार्षिक उत्सवको उपलक्षमा नेपाल अायल निगम मध्य पञ्चिम क्षेत्र तथा हवाई ईन्धन ढिपोका कर्मचारीहरु बाट नेपाल गन्जमा केही...

तारेभिर गाँउमा लाेपउन्मुख  चितुवा बिरालोको उद्दार

काठमाण्डाै२६पुस०७४/गोकर्णेश्वोर नगरपालिका स्थित तारे भिर गाँउ मा लाेपउन्मुख चितुवा बिरालोकाे देखापरेकाे छ । आज  बिहान  शिवपुरी राष्ट्रीय निकुन्ज नजिकै रहेको तारेभिर गाँउमा   गाउँलेहरूले राखेको पासोमा परेको उक्त  लाेपउन्मुख  चितुवा बिरालोको शिवपुरी...

डा. गाेबिन्द के सी पक्राउकाे विरोध गर्दै राष्ट्रवादी युवाहरु सडकमा

बासुदेव सेढाइ, काठमाण्डाै २६पुस०७४/  डा. गाेबिन्द के सी पक्राउकाे विरोध गर्दै सरकार बिरुद्ध राष्ट्रबादि युवाहरु सडकमा उत्रिएका छन । शुरेस गिरि अर्पण साधक प्रबिन यादव र बेदप्रशाद भट्टराई लगायतका राष्ट्रबादि...

यस्तो थियो अदालतको १४ प्रश्न र गोविन्द केसीको उत्तर

काठमाण्डाै२६पुस०७४/  आजकोनयाँ पत्रिकामा यो खबर प्रकाशित छ । अदालतको अवहेलना गरेको अभियोगमा सोमबार राति पक्राउ गरेर मंगलबार बिहान सर्वोच्च अदालतमा उपस्थित गराइएका डा. गोविन्द केसीले न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद...

चटपटे र पानीपुरीमा यस्तो हानिकारक तेल

काठमाडौं २६पुस०७४/ तपाईले सडक पेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खाने गर्नुभएको छ? छ भने सावधान रहनुहोला। किनकी त्यसमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको प्रयोग गरेको पाइएको छ।...