‘कार्यकर्तालाई ८७ करोड रकम बाँडेर सरकारले सत्ताको दुरुपयोग गर्यो’ : प्रदीप ज्ञवाली
काठमाण्डाै२७पुस०७४/ एमाले सचिव प्रदीप ज्ञवालीले सरकार आयु लम्बाउने खेलमा लागेर सत्ताको दुरुपयोग गरी कार्यकर्तालाई ८७ करोड रकम बाँडेको अाराेप लगाएका छन् । उनले भने,‘जनता दुई चार किलो दाउँरा र कम्बल नपाएर...