माओवादीका मन्त्रीले भोलि सरकार छाड्ने

काठमाडौं २७ पुस २०७४/नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले शुक्रबार सामूहिक राजीनामा दिने भएका छन् । अहिले विना विभागीयको हैसियतमा रहेका माओवादी केन्द्रका ९ मन्त्री र ७ जना राज्यमन्त्रीले शुक्रबार राजीनामा दिने...

एमबिबिएस परीक्षामा प्रश्नपत्र लिक गराउने दोषी ठहर, सुनाइयो कैद र जरिवानाको सजाय

काठमाडौं,२७ पुष, २०७४/ दुई बर्षअघि एमबीबीएस छात्रवृत्तिको प्रवेश परीक्षामा प्रश्नपत्र आउट गरेको आरोप लागेका काठमाडौंस्थित गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डेसहित ६ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ ।...

इलामको देउमाई नगरपालिकामा भाइ द्वारा दाजुको हत्या

मंगलबारे, इलाम, २७ पुस०७४/ इलामको देउमाई नगरपालिकामा भाइले दाजुको हत्या गरेका छन् ।देउमाई नगरपालिका–४ मंगलबारेका डिल्ली बाँस्तोलाले आफ्नै सहोदर दाजु गंगा बाँस्तोलाको आज दिउँसो हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले...

पृथ्वी पथले मुलुकलाई समृद्धि तर्फ लैजानेः डा लोहनी

काठमाडौँ, २७ पुस ०७४/ ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’को अवसरमा राष्ट्रिय एकताका निर्माता पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै उहाँले गरेका कार्यलाई सम्मान गर्नुपर्ने आज  आयोजित एक कार्यक्रमका सहभागीले विचार...

स्कुटरले ठक्कर दिँदा वृद्धको मृत्यु

उर्लाबारी, मोरङ, २७ पुस ०७४/ मोरङको पथरी–शनिश्चरेमा स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएका एक पैदलयात्री वृद्धको उपचारका क्रममा गएराति मृत्यु भएको छ । पथरी–शनिश्चरे नगरपालिका–१ स्थित शिखरचोकमा गत पुस ६...

सेनाका मेजर बाल यौनदुराचारमा पक्राउ

काठमाडौं २७पुस०७४/ महानगरीय प्रहरी वृत्त बानेश्वरले बाल यौनदुराचार आरोपमा एक मेजर तहका सैनिकलाई पक्राउ गरी नेपाली सेनालाई बुझाएको छ । घरमा काम गर्ने १४ वर्षीया बालिकासँग अप्राकृतिक यौन गतिविधि गरेको...

तपाईंको प्रगती हुन्छ कि हुँदैन ? यसरी थाहा हुन्छ चोरी औंलाबाट

हाम्रो आसपासमा सबै मानिसका रुची फरक फरक हुन्छन् । मानिसहरु एक अर्काको स्वभाव र भाग्य थाहा पाउन उत्सुक हुन्छन् । हस्तरेखा शास्त्र अर्थात समुन्द्र शास्त्रका अनुसार मानिसको चोरी औंला हेरेर...

कुरा मिलुञ्जेल रमाइलो, कुरा नमिल्दा करणी

काठमाडौं२७पुस०७४/ पैसा हुनासाथ जे पनि गर्न पाइन्छ भन्ने मानसिकता बोक्नेहरूलाई कानुुनले ठेगान लगाइदिने हेक्का नराख्दा दुई जना हाई प्रोफाइल प्रहरी खोरमा पुगेका छन् । पुस १५ गते शनिबार पैसाको बलमा...

‘कार्यकर्तालाई ८७ करोड रकम बाँडेर सरकारले सत्ताको दुरुपयोग गर्‍यो’ : प्रदीप ज्ञवाली

काठमाण्डाै२७पुस०७४/ एमाले सचिव प्रदीप ज्ञवालीले सरकार आयु लम्बाउने खेलमा लागेर सत्ताको दुरुपयोग गरी कार्यकर्तालाई ८७ करोड रकम बाँडेको अाराेप लगाएका छन् । उनले भने,‘जनता दुई चार किलो दाउँरा र कम्बल नपाएर...

आज राष्ट्रिय एकताका धरोहर पृथ्वी नारायण शाहको जन्मदिन, विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाण्डौ२७,पुस२०७४/ आज, पुष २७ गते । राष्ट्रिय एकताका धरोहर पृथ्वी नारायण शाहको जन्म दिन । विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइदै छ । विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात...