इटहरीमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

सुनसरी २८ पुस २०७४/ सुनसरीको इटहरीमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।को१०प १७३० नम्बरको मोटरसाइकल चालक मोरङ कानेपोखरी ५ बस्ने वर्ष २२ का अरुण राईको दुर्घटनामा...

भोलिबाट मौसममा सुधार हुने

काठमाडौं२८ पुस २०७४/पश्चिमी वायुको प्रभावले अहिले पश्चिमी क्षेत्रको मौसम बदली भएको छ ।यसकै प्रभावले शुक्रबार उच्च हिमाली क्षेत्रमा हिमपातको संभावना भएको मौसमविद्ले बताएका छन् ।अहिले पश्चिमको मौसम बदली छ ।...

तयार भयो हेटौँडामा क्रिकेट मैदान

हेटौँडा, २८ पुस ०७४/मकवानपुरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । मकवानपुर क्रिकेट संघको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हेटौँडाको हुप्रचौरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको हो ।...

भक्तपुरमा तीनसय छयासी जनाको मिर्गौला प्रत्यारोपण सम्पन्न

भक्तपुर, २८ पुस ०७४/ मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरले हालसम्म ३८६ जनाको मिर्गाैला प्रत्यारोपण गरेको छ । २०६९ साल वैशाख ११ गतेदेखि सेवा सञ्चालन गरेको केन्द्रले हालसम्म ३८६ जनाको मिर्गौला...

नुवाकोटमा २८ हल गोरु जुधाइँदै

त्रिशूली, नुवाकोट, २८ पुस०७४/ नुवाकोटमा यो वर्षको माघे सङ्क्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ । तारकेश्वर गाउँपालिका–२,...

बञ्चरो प्रहार गरेर सौताको हत्या

रुकुम, २८ पुस ०७४/ सल्यानमा एक महिलाले आफ्नै सौतालाई बञ्चरो प्रहार गरेर हत्या गरेकी छन् ।जिल्लाको दार्मा गाउँपालिका–३, फारुलाचौरकी २६ वर्षीया कल्पना चन्दले आफ्नै सौता ३२ वर्षीया रुपा खत्रीलाई बञ्चरो...

सशस्त्रका टेन्डर विवादमा – अख्तियारद्वारा छानबिन

काठमाडौं २८पुस०७४/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलको खरिद प्रक्रिया, टेन्डर र रासनभत्तामा अनियमितताको आशंकामा छानबिन थालेको छ। तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईको सचिवालयले टेन्डर प्रतिस्पर्धा नै नगराई...

आधाजस्तो सीमास्तम्भ गायब

जनकपुरधाम२८पुस०७४/नेपाल र भारत दुई देशलाई छुट्टयाउने सीमास्तम्भमध्ये आधाजसो गायब भएका छन् । सिमाना सुरक्षामा खटिएका दुवै देशका सुरक्षा अधिकारीहरूको सहभागितामा नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले सीमा सर्वेक्षण सुरु गर्दा...

१० वर्षमा ४० हजार मेगावाटको लक्ष्य

काठमाण्डाै२८पुस०७४/‘१० वर्षमा ४० हजार मेगावाट’ विद्युत् उत्पादनको मुख्य लक्ष्य राखेर आगामी माघमा नेपाल पावर इन्भेष्टमेन्ट समिट २०१८ हुने भएको छ । आगामी माघ १३ देखि १५ सम्म ९जनवरी २७–२९० मा...

पृथ्वी जयन्तीमा पूर्व राजा ज्ञानेन्द्रको शुभकामना सन्देश : आशाको दियो पलाएर आयो

काठमाडौँ २७ पौष २०७४/ पृथ्वीनारायण शाहको २९६ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देश दिएका छन्। शुभकामना सन्देशमा पूर्व राजा ज्ञानेन्द्रले नयाँ नेपालको...