धरानमा भएकाे इन्टर स्कुल भलिबल कपको उपाधी अायाेजक युनाइटेड गोर्खा एकेडेमी काे पाेल्टामा
मिलन चाम्लीङ् धरान,२९पुस०७४/ युनाइटेड गोर्खा एकेडेमी धरान बिगत ५ बर्ष देखि निरन्तर आयोजना गर्दै आएको युनाइटेड गोर्खा एकेडेमी इन्टर स्कुल भलिबल कपको उपाधी पुरुष तर्फ आयोजक युनाइटेड गोर्खा एकेडेमीले आफ्नो पोल्टामा...