योगी नरहरिनाथः प्रथम पुष्पाञ्जलि प्रकाशन

काठमाडौँ, २९ पुस०७४/ श्रीबृहत् आध्यात्मिक परिषद्ले २९६औँ पृथ्वीजयन्तीको अवसरमा योगी नरहरिनाथ ः प्रथम पुष्पाञ्जलि प्रकाशन गरेको छ ।  कृतिमा नरहरिनाथद्वारा रचना गरिएका २५ वटा लेख, रचना समावेश गरिएका छन् ।...

पिकनीकजादै गरेकाे बस दुर्घटना २७ घाइते २ जनाकाे अबस्था गम्भीर

मिलन चाम्लीङ्,धरान,२९पुस०७४/ पुर्ब पश्चिम् राजमार्ग अन्तर्गत पर्ने झापा दमकमा रहेकाे रतुवा पुलमा आज बिहानै दुर्घटना भएकाे छ । बिराटनगर  बिधुत प्राधिकरणकाे अफीसबाट इलामकाे कन्याममा पीकनिकका लागी हीडेकाे मे १ख १७१० नंम्बरकाे...

राष्ट्रियसभाको निर्वाचनमा २१ दल दर्ता

काठमाडौँ, २८ पुस ०७४/ निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि २१ राजनीतिक दलले दर्ता गराएका छन् ।आयोगले राजनीतिक दललाई १५ दिनको समय दिएर दल दर्ताका लागि आह्वान गरेको थियो । राष्ट्रियसभाका...

सडकमा प्रमाणपत्र देखाउँदै हिँड्न आवश्यक छैनः प्रधानन्यायाधीश

रुकुम२८पुस०७४/ प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको बताएका छन् । रुकुम पूर्वको जिल्ला अदालत आज उद्घाटन गर्दै उनले अहिले सडकमा...

दुर्घटनामा मृत्यु

धुलिखेल, २८ पुस ०७४/ काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ बाँसघारीमा आज अपराह्न ट्रकले स्कुटरलाई ठक्कर दिँदा धुलिखेल नगरपालिका–९ का राजकुमार ठकुरीको मृत्यु भएको छ । धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा ५९ प...

बिबादास्पद बन्दै पुर्वन्चल सिंगिङ स्टार प्रतियोगिता

मिलन चाम्लीङ,धरान२८पुस०७४/ बगिना कला केन्द्र धरानले गरेकाे  पुर्वञ्चलकै ठूलो रियालिटी शो पुर्वञ्चल सिंङ्गीङ स्टार सिजन ५ यति बेला धरानमा चलिरहदा बिवादमा तानिएको छ। अायाेजकले प्रतियोगीहरुलाइ इमोस्नल ब्लाकमेल गरि कार्यक्रमकाे टिकट बिक्रीवितरण...

नक्कली नेपाली पैसा छाप्ने २ जना भारतीय नागरिक पक्राउ

धनगढी२८पुस०७४/ कञ्चनपुरको बेलौरीबाट नक्कली पैसा छाप्ने गिरोहका २ जना भारतीय नागरिक प्रहरीको क्षेत्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । भारतको लिभीत बस्ने २२ वर्षीय बलवीर सिंह र त्यसै स्थानका १९...

इटहरीमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

सुनसरी २८ पुस २०७४/ सुनसरीको इटहरीमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।को१०प १७३० नम्बरको मोटरसाइकल चालक मोरङ कानेपोखरी ५ बस्ने वर्ष २२ का अरुण राईको दुर्घटनामा...

भोलिबाट मौसममा सुधार हुने

काठमाडौं२८ पुस २०७४/पश्चिमी वायुको प्रभावले अहिले पश्चिमी क्षेत्रको मौसम बदली भएको छ ।यसकै प्रभावले शुक्रबार उच्च हिमाली क्षेत्रमा हिमपातको संभावना भएको मौसमविद्ले बताएका छन् ।अहिले पश्चिमको मौसम बदली छ ।...

तयार भयो हेटौँडामा क्रिकेट मैदान

हेटौँडा, २८ पुस ०७४/मकवानपुरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । मकवानपुर क्रिकेट संघको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हेटौँडाको हुप्रचौरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको हो ।...