देवघाटस्थित त्रिशूलीमा नुहाउने क्रममा डुबेर वृद्धको मृत्यु

रत्ननगर, चितवन, १ माघ ०७४/ चितवनको भरतपुर महानगरपालिका–१ देवघाटस्थित माघी मेलामा नुहाउने क्रममा डुबेर आज एक वृद्धको मृत्यु भएको छ । देवघाटस्थित झोलुङ्गे पुलमुनि त्रिशूली नदीमा नुहाउने क्रममा डुबेर चितवन...

मेलम्चीमा राष्ट्रव्यापी फुटबल प्रतियोगिता मंगलबारदेखि

मेलम्ची, १ माघ ०७४/ सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा माघ २ गतेबाट प्रथम राष्ट्रिव्यापी फुटबल प्रतियोगिता हुने भएको छ ।‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा...

कैलालीको पवित्र तीर्थस्थल गोदावरी धाममा भक्तजनको भीड

धनगढी, १ माघ ०७४/ कैलालीको पवित्र तीर्थस्थल गोदावरी धाममा मकर सङ्क्रान्तिका अवसरमा स्नान गर्ने र पूजा गर्ने भक्तजनको आज भीड लागेको छ । हरेक बर्ष मकर सङ्क्रान्तिका दिन गोदावरी धाममा...

‘रअ’को एजेन्ट बनाइदिन्छु भन्दै ४ सयलार्इ फसाउने ६ जना पक्राउ

काठमाडौं १ माघ०७४/ भारतीय खुफिया एजेन्सी ‘रअ’ (रिसर्च एन्ड एनालाइसिस विङ्स) को नेपाल प्रमुख भन्दै ठगी कार्यमा संलग्न ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी राजविराज–२ का रमानन्द...

सांसदलाई १० अर्ब नदिन सर्वोच्चको अन्तरिम आदेश: खर्च गर्नु कानुनविपरीत

काठमाण्डाै १माघ०७४/  सर्वोच्च अदालतले निवर्तमान सांसदमार्फत १० अर्ब खर्च गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । आइतबार सर्वोच्चका न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले निवर्तमान...

योग अभ्यास गर्ने १५ उपाय

  १. खाली पेट बिहान योग गर्नु सबभन्दा राम्रो हुन्छ। अन्य समयमा गर्नुपर्दा टन्न खाएको ४ घन्टापछि र हल्का खाएको दुई घन्टापछि गर्नुपर्छ। २. योग अभ्यास सकेर आधा घन्टाजति कुरेर...

मानिसको शरीर मृत्युपछि पनि सक्रिय, आश्चर्यजनक खुलासा

अमेरिकाको न्युयोर्कस्थित अनुसन्धानकर्ताहरूको टोलीले हाम्रो मृत्युपछि आश्चर्यजनक खुलासा गरेका छन् ।ल्यांगोन स्कूल अफ मेडिसिनको अनुसन्धान टोलीका अनुसार, मृत्युपछि मर्ने व्यक्तिले केही क्षणका लागि वरिपरि भइरहेका घटनाको अनुभूति गरिका छन्।अनुसन्धानकर्ता टोलीले...

राष्ट्रिय सभामा को–को दाबेदार? उम्मेदवार बन्न सिंहदरबारदेखि नेताका घरघर धाउँदै

काठमाडौं१माघ०७४/राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवारीको गृहकार्य गरिरहेको वाम गठबन्धनले कम्तीमा ३८ र बढीमा ४१ सिटसम्म जित्न सकिने प्रारम्भिक आकलन गरेको छ । एमाले र माओवादीले सातवटै प्रदेशमा स्थानीय तहको प्रमुख...

ग्यास उद्योग आगलागी प्रतिवदन : दोषी उद्योग बचाउ

काठमाडौँ १माघ०७४/ वीरगन्जको सुपर ग्यास उद्योगमा ग्यास लिकपछि भएको आगलागी प्रकरणमा सरकारी अध्ययन टोलीले दोषी उद्योगको बचाउ गर्दै सामान्य कारबाहीको सिफारिस गरेको छ । सरकारी टोलीले अध्ययनपश्चात् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

आज माघे (मकर) सङ्क्रान्ति

  काठमाडौँ, १ माघ०७४/ सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई...