केराबाट वर्षमा १ करोडभन्दा बढी आम्दानी

 रूकुम २माघ०७४/थोरै लगानी र कम श्रममै राम्रो आम्दानी हुने भएपछि रुकुमका कृषक केरा खेतीमा आकर्षित हुन थालेका छन् । जिल्लाका कृषकहरूले केरा खेतीबाटै वर्षमा १ करोडभन्दा बढी आम्दानी गरेको जिल्ला...

प्रदेश प्रमुख र अस्थायी केन्द्र आज तोकिने

काठमाडौं २माघ०७४/ सरकारले मंगलबार सातै प्रदेशका प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेको छ।प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको कार्य सञ्चालन गर्ने गरी...

यी १२ चलचित्रमा कलाकारहरुले साँच्चैको सेक्स गरेका थिए

 हामीले हेर्ने धेरै मुलधारका चलचित्रमा देखाइने सेक्स सिन झुठा हुन्छन् । तर, विश्व चलचित्र क्षेत्रमा केही यस्ता चलचित्र पनि छन्, जुन चलचित्रमा कलाकारहरुले स्क्रीनकै लागि भनेर साँच्चै सेक्स गरेका छन्...

प्रदेश प्रमुख नियुक्त गर्ने तयारी,कटवाल र कोइराला पनि लबिङमा

काठमाण्डाै२माघ०७४/सरकारले सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्ने अन्तिम तयारी गरेको छ । मंगलबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले राजनीतिक संलग्नता नभएका, पूर्वन्यायाधीश, पूर्वप्रशासक, सामाजिक प्रतिष्ठा भएका व्यक्तिहरूलाई प्रदेश प्रमुख नियुक्त गर्ने...

मापसे चेकजाँचपछि झन् सवारी दुर्घटना २५% ले बढ्यो

काठमाण्डाै२माघ०७४/ उपत्यकाभित्र ट्राफिक प्रहरीले मापसे (मादक पदार्थ सेवन) गरी सवारीसाधन चलाउनेविरुद्धको कारबाही कडा गरे पनि सवारी दुर्घटना घटेको छैन । दुर्घटनामा मृत्यु हुनेको संख्या पनि झन्–झन् बढेको छ । मापसे...

दुर्लभ प्रजातिको अजिंगर फेला

कञ्चनपुर, १ माघ ०७४/ शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आज दुर्लभ प्रजातिको अजिंगर फेला परेको छ । स्थानीयवासी राजेन्द्रप्रसाद पाण्डेयको गोठमा फेला परेको दुई वर्ष उमेरको आठ फिट लामो अजिंगर अजिंगरलाई शुक्लाफाँटा...

सम्यकदान पर्व मनाउँदै

माघे संक्रान्तीको अवसरमा भक्तपुरको इटाछेँमा रहेको जयकीर्ति महाविहार थथुवही स्थित भुइँख्यलमा सम्यकदान पर्व मनाउँदै बौद्ध धर्मालम्वीहरु । तस्बीरःलक्ष्मी गारु÷ भक्तपुर, ।  

फागुनमा वाम नेतृत्वको सरकार बन्छः पूर्वप्रधानमन्त्री खनाल

बेँसीशहर, लमजुङ, १ माघ ०७४/ पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुनमा वाम नेतृत्वको सरकार गठन हुने बताउनुभएको छ । लमजुङ सदरमुकाम बेँसीशहरमा आयोजित घले ल्होसार कार्यक्रममा उहाँले भन्नुभयो– “फागुनको तेस्रो साताभित्र नयाँ...

किराँतीहरुको नयाँ बर्ष येले दोङ ५०७८ धरानमा भब्यता साथ मनाए

मिलन चाम्लीङ्,धरान१माघ०७४/किरातिहरुको नयाँ बर्ष येले दोङ ५०७८ आज धरानमा लिम्बू परिषद समितिको आयोजनामा किरात याक्थुम चुम्लुङको कार्यलयको प्रागणमा भब्यताको साथमा मनाइएको छ। लिम्बुहरुको सस्कृती झल्काउने विभिन्न धान नाच,च्याब्रुङ नाच,यबालाङ लगायत...

धनकुटामा वार्षिक २९ करोडको दूध उत्पादन

धनकुटा, १ माघ ०७४/ जिल्लामा यसवर्ष अहिलेसम्म रु २९ करोड ४३ लाख ६८ हजार बराबरको दूध उत्पादन भएको छ । किसानको उन्नत जातका गाईपालनमा आकर्षण बढेसँगै दूध उत्पादनमा वृद्धि भएको...