प्रादेशिक राजधानी माग गर्दै दाङमा अनिश्चितकालीन बन्द

दाङ, ३माघ ०७४/ प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउन माग गर्दै आन्दोलन थालेका स्थानीय अगुवाले बुधबारदेखि दाङमा अनिश्चितकालीन बन्द आह्वान गरेका छन् । बन्दका कारण लामो तथा छोटो दूरीका...

नेपाली डाक्टरले पत्ता लगाए ‘इबोला’ को औषधि

[caption id="attachment_23722" align="aligncenter" width="862"] इबोलाविरुद्धको औषधि पत्ता लगाउन सफल नेपाली डा.सुदीप खड्का ।[/caption] बागलुङ ३माघ०७४/ बागलुङका एक डाक्टरले अमेरिकामा चामत्कारिक सफलता प्राप्त गरेका छन् । अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर...

साढे ३३ किलो सुन प्रकरणमा संलग्न गहना पसल सञ्चालक राहुल गोयल पक्राउ

काठमाण्डौ ३,माघ ०७४/ गत वर्षअघि विमानस्थलबाटै साढे ३३ किलो सुन तस्करी गर्ने गिरोहका एक प्रमुख अभियुक्तलाई सिआईबीले पक्राउ गरेको छ । बिशालबजारस्थित सालिमार ज्वेलर्सका संचालक राहुल गोयललाई प्रहरीले मुख्य अभियुक्तको...

अब के हुन्छ मनाङेको सांसद पद ?

काठमाण्डाै३  माघ २०७४/ चक्रे मिलनमाथि ज्यान मार्ने उद्योग गरेको अभियोग लागेका राजीव गुरुङ (दीपक मनाङे) लाई पाँच वर्षअघिकै पुनरावेदन अदालत पाटनको फैसला अन्तिम हुने भएको छ। पुनरावेदनले ०६९ मा मनाङेलाई...

सन् २०१९ देखि नेपालको बिजुली बेच्नुपर्ने

काठमाडौं३माघ०७४/ आगामी वर्षदेखि नेपालमा वर्षात्को समय (वेट सिजन)मा विद्युत् बचत हुने भएको छ । सन् २०१८–१९ देखि वर्षातको ६ महिना विद्युत्को माग र आपूर्तिबीच सन्तुलन भई ४४० मेगावाट विद्युत् बचत...

धरान प्रदेश नं १ राजधानी घाेषणा नभए अान्दाेलनकाे स्वरुप परिवर्तन गर्ने

मिलन चाम्लीङ,धरान२माघ०७४/  प्रदेश नं१ को राजधानी र प्रदेश प्रमुख तोक्ने हल्ला चलिरहेको बेला धरानलाई उक्त प्रदेशको राजधानी तोक्नेमा अाफुहरू ढुक्क रहेकाेकुरा लगातार रिले अनसनमा सहभागी रहेकाहरू ले बताएकाछन । ४ साता...

सप्तरीमा अखिल(क्रान्तिकारी) द्वारा ३ सय परिवारलाई न्यानो वितरण

राजविराज २माघ २०७४/ माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले सप्तरीमा चिसो र शितलहर पिडित ३ सय विभिन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ। क्रान्तिकारीले राजविराज नगरपालिकाको वडा नंं १३ को विषहरिया टोलमा...

तनहुँ समाज जापान गठन

काठमाडौँ, २ माघ ०७४/ तनहुँमा जन्मेर जापान पुगी विभिन्न पेशा व्यवसायमा लागेका व्यक्तिको सक्रियतामा ‘तनहुँ समाज जापान’ गठन गरिएको छ । तनहुँ जिल्लाबाट जापानमा गई बसोबास गर्ने तनहुँवासीको आइतबार जापानको...

बलत्कारी बावु-रचना डा.सुरेन्द्र सिटाैला

[caption id="attachment_19335" align="alignright" width="253"] रचना डा.सुरेन्द्र सिटाैला[/caption] तिमि जन्मिनु पुर्व , तिम्रा बा ले , तिम्री आमालाई , कसरी बरणी गरे , फकाए, फुल्स्याए वा , जबरजस्ती गरे, त्यो तिम्रो...

एमाले र नेकपा माओवादी केन्द्रभित्र वर्तमान राष्ट्रपति, उपराष्ट्रपति र सभामुख दाहोर्याउने गृहकार्य शुरु

काठमाण्डाै २माघ०७४/नेकपा एमाले र नेकपा माओवादी केन्द्रभित्र वर्तमान राष्ट्रपति, उपराष्ट्रपति र सभामुख दाहोर्याउने गृहकार्य शुरु भएको छ । नयाँ सरकार गठनसँगै पद बाँडफाँडको विषयमा एमाले र माओवादीभित्र गृहकार्य शुरु भएको...