अस्थायी मुकाम भएकोमा स्वागत
विराटनगर, ४ माघ०७४/ प्रदेश नं १ को अस्थायी मुकामका रुपमा विराटनगरलाई तोकेपछि सरकारको यस निर्णयलाई व्यापक रुपमा स्वागत गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विराटनगरलाई...