नवराज सिलवाल खोज्न प्रहरीका जम्बोटाेली भट्टेडाँडामा

काठमाडौँ ७माघ०७४/एमाले सांसद एवं पूर्व डिआईजी नवराज सिलवाललाई सर्च गर्न महानगरीय प्रहरी कार्यालयले आईतबार बिहानै ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ । आईतबार बिहान सिलवाललाई सर्च गर्न डिएसपी नहकुल पोखरेलको...

बुटवल पावरको एफपीओ माघ १५ देखि, न्यूनतम १० कित्ता भर्न पाईने

काठमाडौं ७माघ ०७४/ सरकारी लगानीसमेत रहेको बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को फर्दर पब्लिक शेयर अफरिङ (एफपीओ) माघ १५ देखि आउने भएको छ । कम्पनीले १०० रुपैयाँ फेस भ्यालुमा ४०१...

प्रदेश नं ३ मा शपथ सम्पन्न

हेटौँडा, ७ माघ०७४/मकवानपुरको हेटौँडामा ३ नं प्रदेशका सांसदले शपथ ग्रहण लिएका छन् ।आज बिहान १० बजे ज्येष्ठ सदस्यको हैसियतले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा ‘ख’ का सदस्य डोरमणि पौडेललाई...

प्रदेशसभाको पहिलो अधिवेशन माघ २१मा

जनकपुरधाम, ७ माघ ०७४/ प्रदेश नं २ का प्रदेशसभा सदस्यको शपथ ग्रहण कार्यक्रम आज यहाँ सम्पन्न भएको छ ।  जनकपुरधामको उद्योग वाणिज्य संघको राजर्षि सभागृहमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल...

दाङमा आमहडताल फिर्ता

दाङ ६माघ ०७४/ प्रदेश नम्बर–५ को अस्थायी राजधानीको माग गर्दै विगत पाँच दिनदेखि दाङमा जारी आमहडताल शनिबार राति ११ बजेपछि फिर्ता हुने भएको छ । संघर्ष समितिको लमहीमा शनिबार साँझ...

र्यापमा जम्दै अनिल भन्छ यमबुद्धका सपना पूरा गरेरै छाड्छु

रमिला बस्नेत, उदयपुर , माघ ६/उदयपुरको चाैदण्डीगढी नगरपालिका घरभई हाल अध्यानकाे शिलशिलामा रहेका अनिल यतिबेला छाेडिगयाे बाेलकाे र्याप गित सार्वजनिक गरेका छन् । यतिबेला चर्चामा रहेका अनिल खड्का ( यमजुनियर...

राजधानी माग्दै दाङमा महिला सडकमा

दाङ, ६ माघ०७४/ राजधानी माग गर्दै दाङमा महिला सडकमा उत्रिएका छन् ।दाङमा जारी आन्दोलनको आज पाँचौँ दिन महिला राजधानीको मागसहित सरकारको निर्णय फिर्ताको माग गर्दै सडकमा आएका हुन् । उनीहरुले तत्काल सरकारले...

नेपाली नेत्रहीन क्रिकेटर सम्मानित

रवि शाही,बरदुबई ५माघ०७४/ नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेपाली नेत्रहीन क्रिकेट टिम सम्मानित भएका छन् । हाल संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका नेपाली नेत्रहीन क्रिकेट टिमलाई एभरेस्ट मार्सल आर्टस् एन्ड...

हाँस्यकलाकार मनोज गजुरेल र मिनाले गरे डिभोर्स

काठमाडौं, माघ ६ /हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको सम्बन्ध विच्छेद भएको छ ।हाँस्यकलाकारीतामा चर्चामा रहेका मनोज गजुरेल र उनकी पत्नि मिनाले आपसी समझदारीमा सम्बन्धलाई टुङ्ग्याएका हुन् । सम्बन्ध विच्छेद बारे दुवै...

अस्पतालको लापरबाही: ‘ओ पोजेटिभ’को ठाउँमा ‘बी पोजेटिभ’ रगत दिएपछि दुवै मिर्गौला फेल

बर्दिया ६माघ०७४/ भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । रक्तस्राव भएपछि उपचार गर्न आएकी उनलाई अर्कै समूहको...