आज श्रीपञ्चमी मनाइँदै

काठमाडौँ, ८ माघ०७४/ प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जितपुर, कपिलवस्तु, ८ माघ ०७४/  पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित इमिलियामा आइतबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुटवलबाट चन्द्रौटातर्फ जाँदै गरेको लु१ख ७४३७ नंको बसले सोही दिशातर्फ...

अमेरिकामा नेपालीको हत्या

वाशिङटन डिसी, ८ माघ ०७४/ अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् । टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा...

बुढानिलकण्ठ नगरपालिका वडा नं.-३ बाट रेड पाष्डाकाे छाला सहित मानिस पक्राउ

काठमाण्डाै ७माघ०७४/बुढानिलकण्ठ नगरपालिका वडा नं.-३ बुढानिलकण्ठबाट संरक्षित वन्यजन्तु हाब्रे (Red Panda) को छाला अवैध रुपमा ओसारपसार गरी खरिद बिक्री गर्ने उद्देश्यले १.मकवानपुर गढी गाँउपालिका वडा नं. ८ बस्ने बर्ष ३२...

खुकुरी टि–ट्वान्टी क्रिकेट माघ १० देखि

काठमाडौँ, ७ माघ ०७४/ खुकुरी इएनटीको आयोजनामा दोस्रो खुकुरी च्यालेन्ज टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिता यसै सातादेखि शुरु हुँदैछ । यही माघ १० देखि फागुन ५ गतेसम्म चल्ने उक्त प्रतियोगिताको सम्पूर्ण...

जंगली हात्तीको आक्रमणबाट मृत्यु

मंगलबारे, इलाम, ७ माघ ०७४/जंगली हात्तीको आक्रमणबाट आइतबार एक जनाको मृत्यु भएको छ ।चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका सोमनाथ भण्डारीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बारीमा पानी लगाउन गएका ५२...

गुट उपगुटबाट मुक्त गर्नुपर्ने लगायत निर्णय गर्दै काँग्रेस भेला सम्पन्न

भक्तपुर, ७ माघ०७४/ नेपाली काँग्रेसको शुद्धीकरण तथा सुदृढीकरण राष्ट्रिय अभियानअन्तर्गत यहाँबाट शुरु भएको पहिलो काँग्रेस भेला पार्टीलाई गुट उपगुटबाट मुक्त गर्नुपर्ने लगायत बुँदा राखिएको घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ...

१५ दिने सुत्केरी श्रीमतीलाई खुर्पाले हानी हत्या

विर्तामोड ७माघ०७४/शनिवार साँझ झापाको अर्जुनधारा नगरपालिकामा श्रीमानले खुर्पाले हानी श्रीमतीको हत्या गरेको छ । घरायसी विवादका क्रममा अर्जुनधारा–१ का २३ वर्षीय दिनेश गहतराजले १८ वर्षीया श्रीमती युनिता लिम्वूको धारिलो हतियार...

जहाँ श्रीमतीसँग सेक्स गराएर पाहुनाको स्वागत गरिन्छ

संसारमा विचित्र विचित्र खालका संस्कारहरु छन् । भारतमा एउटा यस्तो ठाउँ छ जहाँ आफ्नै श्रीमतीसँग सेक्स गराएर मात्रै पाहुनाको औपचारिक रुपमा स्वागत गर्ने गरिन्छ ।यो प्रचलन भारतका विभिन्न गाउँमा अझै...

धनकुटामा आफ्नै घरको कौसीबाट थाल ठटाएर निषेधाज्ञाको विरोध

धनकुटा ७, माघ०७४/ राजधानीको माग राख्दै चरणबद्ध आन्दोलनमा रहेका धनकुटाबासीले आज आ–आफ्नो घरको कौसीबाटै थाल ठटाएर विरोध गरेका छन् । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाले स्थानीयले आ–आफ्नै घरको कौसीमा बसेर...