आयोगले तान्दैछ देउवा, प्रचण्ड र ज्ञानेन्द्र

काठमाडौं१० माघ०७४/ सशस्त्र द्वन्द्वका घटना छानबिन गरी कारबाही सिफारिस गर्न बनेको दुई आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्रलाई वयानका लागि बोलाउने भएको खबर...

महिलालाई घरेलु कामदारमा पठाउनेबारे श्रम सम्झौता हुने

काठमाडौँ१०माघ०७४/ महिलालाई घरेलु कामदारमा पठाउने गरी सरकारले कतार र संयुक्त अरब इमिरेट्स ९युएई० सँग श्रम सम्झौताको प्रक्रिया अघि बढाएको छ । यसअघि ती देशसँग भएको श्रम सम्झौतामा महिलालाई घरेलु कामदार...

गोपाल खड्का अख्तियारको दायरामा

काठमाडौं १०माघ०७४/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई अनुसन्धानको दायरामा ल्याएको छ । शक्तिकेन्द्रको आडमा मनपरी निर्णय गर्दै आएका खड्कालाई निगमको इन्धन भण्डारण जग्गा खरिद अनियमिततामा...

दमक महोत्सवमा करिब रु पाँच करोडको कारोबार

दमक, १० माघ ०७४/तेह्र दिनसम्म चलेको दमक महोत्सव मंगलबार सकिएको छ । गत पुस २७ देखि शुरु भएको प्रादेशिकस्तरीय कृषि, औद्योगिक तथा पर्यटन महोत्सव औपचारिक रुपमा एक कार्यक्रम गरी सम्पन्न...

धरानमा आज देखि नाटक इङघङ

मिलनराइ,धरान ९माघ०७४/ धरानमा आज देखि नाटक इङ्घङ(सन्देश) मन्चन सुरु भएको छ ।बिष्णु मोत्तानको लेखन तथा निर्देशनमा रंगभुमि एकेडेमीको प्रस्तुति रहेको नाटक इङघङ लिम्बू परिवेशमा रहेर समाजमा घटेको घटनाहरुलाई नै नाटक...

अन्तर्राष्ट्रिय व्यापार फागुन अन्तिम साता

काठमाडौँ, ९ माघ ०७४/ नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आगामी फागुन २४ देखि २८ गतेसम्म काठमाडौँमा हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा...

आगलागीबाट रु १० लाखको क्षति

भक्तपुर, ९ माघ ०७४/ मध्यपुर थिमि–५ राधेराधे चोकमा आज साँझ भएको आगलागीबाट रु १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय नवराज कसपालको चारतल्ले घरको भूइँतलामा सिन्धुलीका प्रेमबहादुर...

नागार्जुन नगरपालीकामा ५ दिने क्रीष्टलकाे गहना सामाग्री निर्माण गर्ने हस्तकाला तालीम शुरू

काठमाण्डाै ९ माघ०७४/नागार्जुन नगरपालीका वडा नं ५ मा  महिला स्वराेजगार अभीयान अर्न्तगत महीलाहरूलाइ अार्थीक उपार्जन गर्न सहयाेग पुर्याउने उदेश्यका साथ उनीहरूलाइ शीपमुलक तालीममा क्रीष्टलकाे गहना सामाग्री निर्माण गर्ने हस्तकाला तालीम...

तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी धरानमा

काठमाण्डाै, ९ माघ०७४/कृषि तथा पशुपालन क्षेत्रलाई लक्षित गरेर आगामी फागुनको १० गतेदेखि १३ गतेसम्म धरानमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७४ हुने भएको छ । कृषि विभागअन्तर्गतको कृषि इञ्जिनियरिङ निर्देशनालय, प्रधानमन्त्री...

मन्त्रीको निर्णयले विद्युत् प्राधिकरणलाई ३ अर्ब घाटा

काठमाडौं ९ माघ०७४/ उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापाको निर्णयको कारण नेपाल विद्युत् प्राधिकरणले ३ अर्ब २६ करोड ३८ लाख ४८ हजार रुपैयाँ घाटा बेहोर्नुपर्ने भएको खबर आजको कारोबारमा छ ।...