गोपाल खड्का अख्तियारको दायरामा

काठमाडौं १०माघ०७४/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई अनुसन्धानको दायरामा ल्याएको छ । शक्तिकेन्द्रको आडमा मनपरी निर्णय गर्दै आएका खड्कालाई निगमको इन्धन भण्डारण जग्गा खरिद अनियमिततामा...

दमक महोत्सवमा करिब रु पाँच करोडको कारोबार

दमक, १० माघ ०७४/तेह्र दिनसम्म चलेको दमक महोत्सव मंगलबार सकिएको छ । गत पुस २७ देखि शुरु भएको प्रादेशिकस्तरीय कृषि, औद्योगिक तथा पर्यटन महोत्सव औपचारिक रुपमा एक कार्यक्रम गरी सम्पन्न...

धरानमा आज देखि नाटक इङघङ

मिलनराइ,धरान ९माघ०७४/ धरानमा आज देखि नाटक इङ्घङ(सन्देश) मन्चन सुरु भएको छ ।बिष्णु मोत्तानको लेखन तथा निर्देशनमा रंगभुमि एकेडेमीको प्रस्तुति रहेको नाटक इङघङ लिम्बू परिवेशमा रहेर समाजमा घटेको घटनाहरुलाई नै नाटक...

अन्तर्राष्ट्रिय व्यापार फागुन अन्तिम साता

काठमाडौँ, ९ माघ ०७४/ नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आगामी फागुन २४ देखि २८ गतेसम्म काठमाडौँमा हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा...

आगलागीबाट रु १० लाखको क्षति

भक्तपुर, ९ माघ ०७४/ मध्यपुर थिमि–५ राधेराधे चोकमा आज साँझ भएको आगलागीबाट रु १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय नवराज कसपालको चारतल्ले घरको भूइँतलामा सिन्धुलीका प्रेमबहादुर...

नागार्जुन नगरपालीकामा ५ दिने क्रीष्टलकाे गहना सामाग्री निर्माण गर्ने हस्तकाला तालीम शुरू

काठमाण्डाै ९ माघ०७४/नागार्जुन नगरपालीका वडा नं ५ मा  महिला स्वराेजगार अभीयान अर्न्तगत महीलाहरूलाइ अार्थीक उपार्जन गर्न सहयाेग पुर्याउने उदेश्यका साथ उनीहरूलाइ शीपमुलक तालीममा क्रीष्टलकाे गहना सामाग्री निर्माण गर्ने हस्तकाला तालीम...

तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी धरानमा

काठमाण्डाै, ९ माघ०७४/कृषि तथा पशुपालन क्षेत्रलाई लक्षित गरेर आगामी फागुनको १० गतेदेखि १३ गतेसम्म धरानमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७४ हुने भएको छ । कृषि विभागअन्तर्गतको कृषि इञ्जिनियरिङ निर्देशनालय, प्रधानमन्त्री...

मन्त्रीको निर्णयले विद्युत् प्राधिकरणलाई ३ अर्ब घाटा

काठमाडौं ९ माघ०७४/ उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापाको निर्णयको कारण नेपाल विद्युत् प्राधिकरणले ३ अर्ब २६ करोड ३८ लाख ४८ हजार रुपैयाँ घाटा बेहोर्नुपर्ने भएको खबर आजको कारोबारमा छ ।...

नवराज सिलवालविरुद्ध इन्टरपोलमार्फत डिफ्यूजन नोटिस जारी, एमालेद्वारा आपत्ति

काठमाडौं ९माघ०७४/ सरकारले ललितपुर १ बाट निर्वाचित प्रतिनिधीसभा सांसद एवं पूर्वडीआईजी नवराज सिलवालविरुद्ध इन्टरपोलमार्फत डिफ्यूजन नोटिस जारी गरेपछि नेकपा एमालेले कडा आपत्ति जनाएको छ। सोमबार बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको...

अवैध भारतीय नोटसहित एक पक्राउ

विराटनगर, ८ माघ ०७४/ आठ लाख पचास हजार अवैध भारतीय रुपैयाँसहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा भद्रपुर–१ क ५० वर्षीय आनन्द मितल रहेको छ ।...