समाजवादी लेखक सङ्घ स्थापना

काठमाडौं११ माघ, २०७४/बदलिएको नेपाली समाजको चरित्र र आवश्यकतालाई मध्यनजर गर्दै समाजवादीसाहित्य–कलाको उन्नयन गर्ने उद्देश्यका साथ समाजवादी लेखक सङ्घ, नेपाल गठन भएको छ । बिहिबार राजधानीको कोटेश्वरमा भएको भेलाले सङ्घ गठन...

लेट मि इन मिसेस व्यूटी क्वीन नेपालका विजेताहरु मलेसियाको भ्रमण पछि नेपाल फर्कीए ।

काठमाण्डाै ११माघ०७४/ सिजन मिडियाद्धारा पहिलो चोटी विवाहीत महिलाहरुको लागि आयोजना गरिएको “लेट मि इन मिसेस व्यूटी क्वीन नेपालमा सहभागी भइ विजेता भएका ५ जना विजेताहरु मलेसियाको ५ दिने भ्रमण सफल...

स्युचाटार तेक्वान्दो डोजोद्वारा खेलाडीलाई सम्मान

काठमाडौँ, ११ माघ ०७४/ स्युचाटार तेक्वान्दो डोजोले स्वदेश र विदेशमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता आफ्ना खेलाडीलाई आज सम्मान गरेको छ । डोजोद्वारा आज आयोजित कार्यक्रममा नागर्जुन नगरपालिकाका प्रमुख...

चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई बधाई सँगै तिन बुदे ज्ञापन पत्र

बासुदेब सेढाई,११माघ०७४/ चलचित्र निर्माता संघ नेपालले  नवनियुक्त चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिंदै चलचित्र निर्माता संघ नेपालले बोर्डकी अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ ।...

देशभरका १६ हजार युवालाई तालीम दिइने

काठमाडौँ, ११ माघ०७४/ व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले यस वर्ष देशभरिका १६ हजार युवालाई व्यावसायिक तालीम दिने भएको छ । आर्थिकरुपमा विपन्न युवालाई परिचान गरी उपत्यकाका चार हजारसहित...

आइसिसी वल्र्ड क्रिकेट लिगका लागी खड्काको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ, ११ माघ ०७४/ अर्को महिना नामिबियामा शुरु हुने आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । आज घोषित...

घाइते अजिङ्गरको उद्धार

महेन्द्रनगर, धनुषा, ११ माघ ०७४/ धनुषाको वनमा घाइते अवस्थामा फेला परेको १७ फिट लामो एक अजिङ्गरलाई उद्धार गरिएको छ । स्थानीय साझेदारी वनमा घाइते अवस्थामा फेला पारिएको अजिङ्गरलाई जिल्ला वन...

राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित हुने यी १७ जना हुन

काठमाडौं ११माघ०७४/ राष्ट्रिय सभा सदस्यमा निर्विरोध १७ जना निर्वाचित बनेका छन् । निर्वाचनको लागि मनोनयन दर्ता गर्ने क्रममानै निर्विरोध निर्वाचित बनेका हुन। राष्ट्रियसभाको माघ २४ गते हुने निर्वाचनका लागि ८३...

स्थानीय तहका उम्मेदवारले खर्च विवरण बुझाएनन्

चितवन, ११ माघ ०७४/ गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका उम्मेदवारले अझै निर्वाचन खर्च विवरण बुझाएका छैनन् । निर्वाचन सम्पन्न भएको नौ महिना बितिसक्दा पनि कतिपय उम्मेदवारहरुले अझै खर्च विवरण...

जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा, ११ माघ ०७४/ पाल्पाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङ्गमा आज बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तानसेनबाट हेक्लाङ्ग जाँदै गरेको लु १ ज ३४९९ नं को जिप दुर्घटना...