राष्ट्रकवि घिमिरेलाई अभिनन्दन

काठमाडौँ, १३ माघ ०७४/ नेपाल–भारत मैत्री समाजले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गरेको छ ।भारतको ६९औँ गणतन्त्र दिवसका अवसरमा ललितपुरमा आज अपराह्न आयोजित विशेष समारोहमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र...

फरार अभियुक्तलाई गोली हानी पक्राउ

चितवन, १३ माघ ०७४/ डिल्लीबजार कारागारबाट फरार भएका एक अभियुक्तलाई आज साँझ भरतपुरमा प्रहरीले पक्राउ गरेको छ । निजलाई भरतपुर महानगरपालिका–१ रामनगरस्थित ओम साई पेट्रोलपम्प अगाडि जाँचका क्रममा पक्राउ गरिएको...

देउवा सरकारका गरेकाे निर्णय भावी सरकारलाई अमान्य हुने ,उपाध्यक्ष रावल

कल्पना बाेहरा अछाम,१२ माघ/नेकपा एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय भावी सरकारले पुनर्विचार गर्ने बताउनुभएको छ । प्रेस चौतारी अछाम शाखाले आज साँफेबगरमा आयोजना गरेको...

साम्तेन मिस्टर एण्ड मिसको उपाधि वाङ्गेल र सुविनालाई

काठमाडौँ १२माघ०७४/ कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीले आयोजना गरेको मिस्टर एण्ड मिसको उपाधि वाङ्गेल शेर्पा र सुविना आचार्यले पाएका छन् । माघ ८ गते स्कुल कै प्रांगणमा आयोजना गरिएको...

काँग्रेस नेता पौडेलद्वारा संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई

दमौली, तनहुँ, १२ माघ ०७४/ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ उद्योग वाणिज्य संघको १५आैँ अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई आज दमौलीमा बधाई दिनुभएको छ । सो अवसरमा प्रदेश नं ४...

मेलम्चीको पानी चैत १५ सम्ममा राजधानीमा ल्याउने

काठमाडौँ, १३ माघ ०७४/ मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेबित्तिकै उपत्यकामा वितरणका लागि तयारी भइरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले यहाँ आज गरेको पत्रकार सम्मेलनमा ७७...

देशभर तीन लाख नक्कली सवारी चालक !

परासी११,माघ २०७४/ नेपालमा चल्ने सवारी साधनका चालकमध्ये ३ लाख नक्कली भएको अनुमान गरिएको छ। यातायात व्यवस्था विभागमा दर्ता भएको सवारी साधन र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिएका चालक संख्याको आधारमा...

‘भ्यालेन्टाइन डे’ मा एक करोड २५ लाखको गुलाफ आयात हुने

 काठमाडौं १२ माघ ०७४/यस वर्षको प्रणय दिवस (भ्यालेन्टाइन डे)का लागि भारतबाट रु एक करोड २५ लाख बराबरको रातो गुलाफ आयात गरिने भएको छ । यो गत वर्षको तुलनामा ३५ हजार...

बाँदरमुढे घटनाका ३८ जना शहीद घोषित

काठमाडौँ, १२ माघ ०७४/ सरकारले चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विसं २०६२ जेठ २३ गते दक्षिण...

मुलुककै अर्थतन्त्रलाई दीर्घकालीन असर गर्ने गरी फेरि डलरमा बिजुली

काठमाडौं १२माघ०७४/ डलरमा बिजुली किनिएकै कारण वार्षिक न्यूनतम पाँच अर्ब रुपैयाँ घाटा बेहोर्दै आएको विद्युत् प्राधिकरणले मुलुककै अर्थतन्त्रलाई दीर्घकालीन असर पार्ने गरी हालसम्मको सबैभन्दा ठूलो जलविद्युत् आयोजनाको बिजुली अमेरिकी डलरमा...