देउवा सरकारका गरेकाे निर्णय भावी सरकारलाई अमान्य हुने ,उपाध्यक्ष रावल

कल्पना बाेहरा अछाम,१२ माघ/नेकपा एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय भावी सरकारले पुनर्विचार गर्ने बताउनुभएको छ । प्रेस चौतारी अछाम शाखाले आज साँफेबगरमा आयोजना गरेको...

साम्तेन मिस्टर एण्ड मिसको उपाधि वाङ्गेल र सुविनालाई

काठमाडौँ १२माघ०७४/ कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीले आयोजना गरेको मिस्टर एण्ड मिसको उपाधि वाङ्गेल शेर्पा र सुविना आचार्यले पाएका छन् । माघ ८ गते स्कुल कै प्रांगणमा आयोजना गरिएको...

काँग्रेस नेता पौडेलद्वारा संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई

दमौली, तनहुँ, १२ माघ ०७४/ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ उद्योग वाणिज्य संघको १५आैँ अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई आज दमौलीमा बधाई दिनुभएको छ । सो अवसरमा प्रदेश नं ४...

मेलम्चीको पानी चैत १५ सम्ममा राजधानीमा ल्याउने

काठमाडौँ, १३ माघ ०७४/ मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेबित्तिकै उपत्यकामा वितरणका लागि तयारी भइरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले यहाँ आज गरेको पत्रकार सम्मेलनमा ७७...

देशभर तीन लाख नक्कली सवारी चालक !

परासी११,माघ २०७४/ नेपालमा चल्ने सवारी साधनका चालकमध्ये ३ लाख नक्कली भएको अनुमान गरिएको छ। यातायात व्यवस्था विभागमा दर्ता भएको सवारी साधन र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिएका चालक संख्याको आधारमा...

‘भ्यालेन्टाइन डे’ मा एक करोड २५ लाखको गुलाफ आयात हुने

 काठमाडौं १२ माघ ०७४/यस वर्षको प्रणय दिवस (भ्यालेन्टाइन डे)का लागि भारतबाट रु एक करोड २५ लाख बराबरको रातो गुलाफ आयात गरिने भएको छ । यो गत वर्षको तुलनामा ३५ हजार...

बाँदरमुढे घटनाका ३८ जना शहीद घोषित

काठमाडौँ, १२ माघ ०७४/ सरकारले चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विसं २०६२ जेठ २३ गते दक्षिण...

मुलुककै अर्थतन्त्रलाई दीर्घकालीन असर गर्ने गरी फेरि डलरमा बिजुली

काठमाडौं १२माघ०७४/ डलरमा बिजुली किनिएकै कारण वार्षिक न्यूनतम पाँच अर्ब रुपैयाँ घाटा बेहोर्दै आएको विद्युत् प्राधिकरणले मुलुककै अर्थतन्त्रलाई दीर्घकालीन असर पार्ने गरी हालसम्मको सबैभन्दा ठूलो जलविद्युत् आयोजनाको बिजुली अमेरिकी डलरमा...

सिलवाल शपथ खान अवश्य आउँछन्

काठमाडौँ १२माघ०७४/एमाले अध्यक्ष केपी ओलीले सिलवालको बारेमा बोल्दै भने- नवराज सिलवाल देशलाई नोक्सान पुर्‍याएर भागेका होइनन् । एउटा किर्ते मुद्दाको विषय हो । जनताबाट निर्वाचित सांसद हो । आजको नयाँ...

देशलाई कंगाल बनाउन खोजियो : ओली

काठमाडौं१२माघ०७४/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पत्रकार सम्मेलन भने – जनमतले अस्वीकार गरेपछि हस्तान्तरण गर्नुपर्नेमा सत्तामै रहिरहन देउवा सरकारले जालझेल र षड्यन्त्र गरिरहेको छ, सेटिङमा काम गरिरहेको छ...