पशुपति क्षेत्रलाई लागुपदार्थ निषेध गरी ध्यान, योग केन्द्रका रुपमा विकास गरिने

काठमाडौँ, १४ माघ ०७४/ विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई गाँजा, भाङ, धतुरो निषेध गरी ध्यान, योग साधना स्थलका रुपमा स्थापित गरिने भएको छ । यस वर्षको महाशिवरात्रिको अवसर पारेर...

भलिबलमा नेपालद्वारा हङकङ पराजित

काठमाडौँ, १४ माघ०७४/ नेपाली राष्ट्रिय भलिबल टोलीले आज मैत्रीपूर्ण खेलमा हङकङलाई ३–२ को सेटमा पराजित गरेको छ ।हङकङको यान चाउ कोक स्पोर्टस् सेन्टरमा नेपालले हङकङलाई २३–२५, २८–२६, २५–२१, २१–२५ र...

रक्तचन्दनको कारोबार बन्द भयो त ?

बनेपा, १४ माघ०७४/ बहुचर्चित रक्तचन्दनको नाम आजकल सुन्न छाडेपनि अहिले पनि आम जनतामा जिज्ञासा छ, यसको अवैध कारोबार बन्द भएको हो त ? रक्तचन्दनबारे स्थानीय प्रशासन र प्रहरीको आ–आफ्नै तर्क...

८ वर्षीया बालिकाको बलात्कारपछि हत्या, बलात्कार र हत्यामा संलग्न एक पक्राउ

खाेटाङ१४ माघ०७४/ खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१० मा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी पाथेकाकी ८ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीले पुष्टी गरेको छ । माघ १० गते राति स्थानीय...

दोस्रो हामी नेपाली एन भी सी रनिङ्ग कप भलिवल-२०१८ काे उपाधि जावल अलीलाइ

दुवर्इ,रवि शाही,१४माघ०७४/  नेपालको राष्ट्रिय खेल भलिवल स्वदेशमा मात्र नभयर विदेशमा समेत त्यतिनै लोकप्रय रहेको छ नेपालीहरु माझ  यु ए ई मा पनि धेरै अवसरहरु साथै छुट्टीको समयमा नेपाली समुदायमा आयोजना...

रोल्पामा भीषण आगलागीबाट २० लाखको क्षति,बालक घाइते

रोल्पा, १४ माघ ०७४/ रोल्पाको सुवर्णावती गाउँपालिका–१ घोडागाउँमा शनिबार भएको आगलागीबाट सात घर जलेर नष्ट हुँदा लाखाैँको क्षति भएको छ । आगलागीबाट नरेन्द्र पुन, नरिमा घर्ती, मनबहादुर पुन, किशोर घर्ती,...

५० किलो चरेशसहित पक्राउ

रोल्पा, १४ माघ ०७४/ माडीगाउँपालिका– २ घर्तीगाउँबाट आज बिहान प्रहरीले ठूलो मात्रामा चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । क्षेत्रीय प्रहरी ब्यूरो टोलीका प्रहरी निरीक्षक अरुणकुमार सिंह, जिल्ला प्रहरी कार्यालय...

शाली नदी मेलामा चौतर्फी लूट

शंखरापुर, काठमाडौँ, १३ माघ ०७४/उपत्यकाको पूर्वी भेगस्थित शंखरापुर नगरपालिकामा रहेको शाली नदी मेलाको अवसर पारेर दर्शनार्थी र सर्वसाधारणमाथि चौतर्फी लूट भएको पाइएको छ ।  मेलामा जाने यात्रुका लागि यातायातको ठूलो...

राष्ट्रकवि घिमिरेलाई अभिनन्दन

काठमाडौँ, १३ माघ ०७४/ नेपाल–भारत मैत्री समाजले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गरेको छ ।भारतको ६९औँ गणतन्त्र दिवसका अवसरमा ललितपुरमा आज अपराह्न आयोजित विशेष समारोहमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र...

फरार अभियुक्तलाई गोली हानी पक्राउ

चितवन, १३ माघ ०७४/ डिल्लीबजार कारागारबाट फरार भएका एक अभियुक्तलाई आज साँझ भरतपुरमा प्रहरीले पक्राउ गरेको छ । निजलाई भरतपुर महानगरपालिका–१ रामनगरस्थित ओम साई पेट्रोलपम्प अगाडि जाँचका क्रममा पक्राउ गरिएको...