अाफ्नाे माेवायल फोन सक्कली कि नक्कली थाहा पाउनुहाेस

देख्दा दुरुस्तै देख्दैमा त्यस सामानको गुणस्तर एउटै नहुन सक्छ । हामी मोवाइल चलाउन त जान्दछौ तर हामीहरुलाई आफूले बोकेको मोबाइल सक्कली हो कि नक्कली भन्ने छुट्याउन अत्यन्तै कठिन हुन्छ ।...

प्रहरीकै मिलेमतो सुटुक्क छाडिए बलात्कारका मुख्य आरोपी

काठमाडौँ १७माघ०७४/राजधानीको दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ मा संलग्न मुख्य आरोपीलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गले एक रात थुनामा राखेर सुटुक्क छाडेको तथ्य खुलेको छ । प्रेमी र उनका ३ साथीबाट...

१५२ वर्षपछि खग्रास चन्द्रग्रहण लाग्ने, स्वस्थानी व्रत बिहान ८:५५ मिनेटअघि नै गर्नुपर्ने

काठमाडौँ, १६ माघ०७४/ शुक्ल पूर्णिमाका दिन बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने छ । १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट...

नेपाल विद्यार्थी संघले शहीद दिवसका अवसरमा  दीपप्रज्वलन तथा फलफूल वितरण

 काठमाडौँ, १६ माघ ०७४/ नेपाल विद्यार्थी संघले शहीद दिवसका अवसरमा आज दीपप्रज्वलन तथा वृद्धवृद्धालाई फलफूल वितरण गरेको छ ।संघले पशुपतिनाथ मन्दिर परिसरभित्र ‘समाजकल्याण केन्द्र वृद्धाश्रम’ मा रहेका ५०० वृद्धवृद्धालाई फलफूल...

बोसो कम गर्न के खानेकुरा खाने ?

बोसो कम गर्न त्यस्ता खानेकुरा खानुपर्छ, जसले तपाईंको शरीरलाई आवश्यक पर्ने तत्व प्रदान गरोस्, तर थप बोसो नलगाओस् । यी हुन् त्यस्ता केही खानाः – बोक्रा नताछेको हाडेबदाम – फ्याट...

घर बनाउने क्रममा करेन्ट लागेर मृत्यु

नुवाकोट, १६ माघ ०७४/ बिदुर नगरपालिका–९ कोलनीमा घर बनाउन रड काट्ने क्रममा करेन्ट लागेर आज एक मजदुरको मृत्यु भएको छ । कोलनीस्थित विनोद गुरुङको घर बनाउन रड काट्ने क्रममा विद्युतीय...

सिएफएल प्रकरणमा मुछिएका इटहरी उपमहानगरका लेखा शाखा प्रमुख हटाइए

इटहरी १६माघ०७४/ इटहरी उपमहानगरको सिएफएल खरिद प्रकरणमा मुछिएका लेखा शाखा प्रमुख लखनलाल चौधरी लेखा फाँटबाट हटाइएका छन् । चौधरीको स्थानमा आएका नयाँ लेखा प्रमुख लेखराज भट्टले आइतबारबाट काम सुरु गरेका...

चिति साहित्य समाजकाे साताैं बार्षिकाेत्सब भव्यताका साथ सम्पन्न

बासुदेव सेढाइ,लमजुङ्१६ माघ०७४/ विगतको चिति गा. वि. स. र हालकाे बेसिशहर नगरपालिका - ११ चिति साहित्य समाजकाे साताैं वार्षिकोत्सब तथा तेस्रो साधारणसभा भव्य रुपमा सम्पन्न भएको छ । चिति तिलाहारकाे जनकल्याण...

दरबारमार्ग बलात्कार प्रकरणमा डीएसपी र इन्सपेक्टरमाथिनै छानबिन

काठमाडौं१६माघ०७४/दरबारमार्गको ल्याण्डमार्क होटलमा बिहीबार भएको सामुहिक बलात्कारको घटनालाइ सामान्य मिलापत्रमा मिलाइएकोकुरा सार्वजनिक भएको छ । बलात्कृत युवतीको उजुरी लिन अस्वीकार गर्दै मिलापत्र गरायकाे भन्दै  नेपाल प्रहरीका अधिकारीहरु नै छानबिनमा तानिएका...

राैटहटमा बिहानै गाेलीचल्याे १ घाइते

काठमाण्डाै १६माघ०७४/राैटहटमा साेमवार बिहान गाेलीचलल्दा एकजना गम्भीर घाइते भएका छन ।राैटहटकाे राजपुर- १ भगवानपुरमा गाेलीचलेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ।गाेलीलागी घाइतेहुनेमा फरहदवा राजपुर  नगरपालीका-९ बालुवा टाेलका बर्ष ३५ का...