दशरथ चन्दको जन्मघरमा शहीद दिवस
बैतडी, १७ माघ ०७४/ शहीद दशरथचन्दको जन्मभूमि बैतडीमा पनि विविध कार्यक्रमको आयोजना गरी मंगलबार शहीद दिवस मनाइयो । शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको केन्द्रीय कार्यालय सुन्दरखालीबाट शहीद दशरथचन्दको जन्मघरसम्म प्रभातफेरी गरिएको...