एमालेका मुख्यमन्त्री आन्तरिक चुनावबाटै: सभामुखमा पनि दर्जन आकांक्षी
काठमाण्डाै१७माघ०७४ २४ गतेपछि सबै प्रदेशमा दलको नेता छान्न निर्देशन एमालेले चुनावी प्रतिस्पर्धाबाटै प्रदेश सभा संसदीय दलको नेता छान्ने भएको छ । त्यसका लागि उसले कार्यविधिसमेत बनाएको छ । स्थायी समितिको...