ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कारको अनुसन्धान गर्न टोली गठन
काठमाडौँ, १७ माघ ०७४/ राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँ ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार भनिएको घटनाको सम्बन्धमा अनुसन्धान गर्न आज एक टोली गठन गरी काम शुरू गरेको छ । आयोगका प्रवक्ता...