ओलीकाे चेतावनी ‘अध्यक्ष र प्रधानमन्त्री छोड्दिनँ, जे गर्नुहुन्छ, गर्नुस्’

काठमाडौं २१,मंसिर २०७७ । सत्तारूढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा सहमतिअनुसार अघि बढ्नुपर्ने पद्धतिलाई तिरस्कार गर्न खोजिएकामा असन्तुष्टि व्यक्त गर्दै कुनै पनि हालतमा प्रधानमन्त्री र...

लाल–भागिरथा प्रतिष्ठानद्वारा असल कृषक डिल्ली खतिवडा सहीत साहित्यकार,र कुशल गृहिणी पुरस्कृत

झापा, २० मङ्सिर । लाल–भागिरथा प्रतिष्ठानले आज एक समारोहबीच साहित्यकार मित्रप्रसाद दाहाल, अग्र्यानिक कृषिका अभियन्ता डिल्ली खतिवडा र कुशल गृहिणी आमा यशोदा बराललाई पुरस्कृत गरेको छ । प्रतिष्ठानको कार्यालय रहेको...

नेकपा सचिवालय बैठक आज बस्दै, बैठकबाट निकास निस्किने प्रचण्ड–नेपाल समूह भनाई

काठमाडौँ, २० मंसिर । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपाको तीन दिनको स्थगन रहेको सचिवालय बैठक आज बस्दै छ । दुई पार्टी अध्यक्ष बिचको मतभेद कायमै रहेको बेला तीन दिन...

गाँजालाई लागुऔषधको सूचीबाट हटाइयो, नेपाल पनि पक्ष राष्ट्र

काठमाडौं, मंसिर १९ गाँजालाई हानिकारक लागुऔषधिको सूचीबाट हटाइएको छ । नेपालमा गाँजालाई वैधानिकता दिने विषयमा नेपालमा बहस भइरहेका बेला संयुक्त राष्ट्रसंघले यस्तो निर्णय गरेको हो । सूचीबाट हटाउने विषयमा भएको...

बिर्तामोडमा भिषण आगलागी

झापा, १९ मंसिर । झापाको बिर्तामोड–२ चैतुबारीस्थित नमस्ते प्लाइ उद्योगमा विद्युत् चुहिएर आगलागी भएको छ । यसबाट उद्योगमा रहेको फन्टिफेन नामक काठको सामग्री र सिलिङ चेम्बरमा रु ३० लाख बराबरको...

कटारीमा शक्तिशाली बम बिष्फोट, ३ जना घाइते

उदयपुर १९ मंसिर २०७७ । उदयपुरको कटारीमा शक्तिशाली बम बिष्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भीमबहादुर दाहालले उदयपुरको कटारी नगरपालिका वडा नं. ८ को सौर्य सिमेन्ट खानीमा शक्तिशाली...

ओलीले प्रधानमन्त्री रहने भए अध्यक्ष छाड्नैपर्छः देवेन्द्र पौडेल

काठमाडौं, १८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्ने बताएका छन् । रिपोर्टर्स...

सिमकोट विमानस्थलमा आगलागी

हुम्ला, मंसिर १८ सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ । आज बिहान करिब ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत्को तारमार्फत...

अब के गर्लान् ओली ?: यस्ता छन् विकल्प

काठमाडाैँ १८, मंसिर /तत्कालीन एमालेको नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएर यहाँसम्म आइपुग्दा प्रधानमन्त्री ओलीका लागि अहिले सबैभन्दा जटिल समय हो । आफ्नै पार्टीका अधिकतर ‘कमरेड’ हरूको घेराबन्दीमा परेका ओलीको पक्षमा...

नेकपा विवादः प्रचण्ड र ओली दुवै रक्षात्मक

काठमाडाैँ १८, मंसिर/सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवै पक्ष अहिले रक्षात्मक बनेका छन्। एक महिनादेखिको रस्साकस्सी गरिरहेका...