प्रअ ओलीलाई कारबाही गर्न माग

ललितपुर, १८ माघ ०७४/ जोन तामाङका परिवारजन र आफन्तले प्रधानाध्यापक दुर्गाबहादुर ओलीको लापरबाहीका कारण घटना भएकाले उनलाई कारबाही हुनुपर्ने माग गरेका छन् । सात दिनसम्म हराएका बालक जोन तामाङ बुधबार...

सडक दुर्घटनामा दुईको मृत्यु

नेपालगञ्ज, १८ माघ ०७४/नेपालगञ्जबाट भारतको लखनउ जाँदै गरेको जीप आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भारत बहराइच जिल्लाको रिसिया सडकखण्डमा भएको सो दुर्घटनामा परी नेपालगञ्जका मुनब्बर...

टोखा–छहरे सुरुङ मार्ग निर्माण गर्न ध्यानाकर्षण

काठमाडौँ, १८ माघ ०७४/रसुवा र नुवाकोटका नेताहरुले टोखा–छहरे सुरुङ मार्ग छिटो निर्माणका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतको नेतृत्वमा आज प्रधानमन्त्री निवास...

साझा यातायातले सेवा विस्तार गर्दै 

ललितपुर, १८ माघ ०७४/ साझा यातायातले २९ वटा बस थप गर्ने भएको छ । उपत्यकाभित्र चल्ने र बाहिरका लागि समेत गरेर २९ वटा नयाँ बस ल्याउन लागिएको कामु प्रमुख कार्यकारी...

नुवाकोटकाे विदुर नगरपालिकामा रूख ढाल्दा घरमा बसेकी वृद्धाको मृत्यु

नुवाकोट, १८ माघ ०७४/आवास निर्माणका लागि ठेकेदारले रूख काट्ने क्रममा बुधबार विदुर नगरपालिका–२ मा एक वृद्धा युकुमारी शाहको मृत्यु भएको छ । गौरीप्रसाद कोइरालाको बारीमा रहेको शिरिषको रूख काट्ने क्रममा...

लागुऔषध ओसारपसारमा गर्भवती तथा सुत्केरी महिला

पर्सा, १८ माघ ०७४/ नेपालबाट भारततर्फ हुने लागुऔषध ओसार पसारमा कारोबारीहरुले गर्भवती तथा सुत्केरी महिलाको प्रयोग गरिरहेको खुलासा भएको छ । वीरगन्जको रजतजयन्ती चोकबाट साढे दश किलो चरेससहित आठमहिने शिशुकी...

वाम एकता सरकार गठनपछि मात्रै

काठमाण्डाै१८माघ०७४/  केन्द्रमा नयाँ सरकार गठनपछि मात्रै एमाले–माओवादी केन्द्र एकता टुंगिने भएको छ। माओवादीले पार्टी एकता पहिले टुंग्याएर सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारे पनि एकीकृत पार्टीको नेतृत्व, कार्यदिशालगायत विषय निष्कर्षमा...

अध्यक्ष र उपाध्यक्षबीच गाडी चढ्न हानथाप !

काठमाण्डाै १८माघ०७४/ गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरी गाउँपालिका न्यायिक समितिका संयोजक पनि हुन् ।न्यायिक समितिमा आउने हरेक मुद्धा छिनोफानोको जिम्मेवारी लिएकी शान्तिलाई मुद्धा मिलाउनकै लागि विकट वडामा पुग्नैपर्छ । यतिमात्रै...

खग्रास चन्द्रग्रहण समाप्त

काठमाडौँ, १७ माघ ०७४/ माघ शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लागेको छ ।बेलुकी पाँच बजेर ५५ मिनेटमा चन्द्रमा उदाएकामा नेपालमा ६ बजेर ३६ मिनेटमा ईशान कोणबाट ग्रहणले छोएको नेपाल...

माधवनारायण मेला सम्पन्न

भक्तपुर, १७ माघ ०७४/ भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा लागेको एक महिने माधव नारायण मेला एवं व्रत आजदेखि समापन भएको छ । नेपाल संवत्को आठौँ शताब्दीदेखि शुरु भएको भक्तपुर नगरपालिकास्थित हनुमानघाटमा हरेक...