विकासका लागि प्रविधि आवश्यक–मन्त्री बस्नेत

काठमाडौँ, १९ माघ ०७४/ सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकको समग्र विकासका लागि सूचना, सञ्चार तथा प्रविधि विकासको आवश्यकता औँल्याउनुभएको छ । इञ्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस)द्वारा आज यहाँ आयोजित...

आलु बीउको अभाव

ललितपुर, १९ माघ ०७४/ बीउ चक्र पूरा नगरी किसानसम्म बीउ पुग्दा बजारमा आलुको बीउको अभाव हुने गरेको छ ।नेपाल कृषि अनुसन्धान परिषद(नार्क) ले उत्पादन गरेको बीउको चौथो पुस्ता लगाउन बीउ...

याेगा गर्दा ध्यानदिनु पर्ने ९ कुरा

स्वस्थ्य शरीर, मस्तिष्क र आत्माको लागि योग एकदमै फाइदाजनक हुन्छ । तर, योग गर्दा केहि सावधानी अपनाउनु पर्छ । योग गर्दा केहि नियम अनिवार्य पालना गर्नुपर्छ । उक्त नियम पालना...

पाटन अस्पतालको ल्याबमा ईन्चार्जको दादागिरी: कर्मचारीमाथि कुटपिट

ललितपुर १९माघ०७४/ पाटन अस्पतालका विभागीय प्रमुख डा। ऋतु बराल र ल्याब इन्चार्ज चतुरनारायण चौधरीको मनोमानीका कारण ल्याबको अवस्था अस्तव्यस्त बनेको पाइएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ । स्वास्थ्य...

प्रदेश २ ले खोज्यो बेग्लै पहिचान : मर्यादापालकलाई दौरासुरुवाल लगाउन बन्देज

जनकपुरधाम १९माघ ०७४/ प्रदेश २ को सभामा खटिने मर्यादापालकलाई दौरासुरुवाल लगाउन बन्देज लगाइएको खबर आजको राजधानी दैनिकमा छ । उनीहरूले कोट पाइण्ट लगाउनुपर्ने भएको छ। जनकपुरमा बिहीबार सम्पन्न सर्वदलीय बैठकले...

ललितपुरमा ५० करोडको विधुत चोरी

काठमाण्डाै१९माघ०७४/ नेपाल विद्युत प्राधिकरणले विद्युत चोरी नियन्त्रणमा सहयोग नगरे ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती व्ल्याक आउट गर्ने चेतावनी दिएको छ । प्राधिकरणका अुनसार ललितपुरका विभिन्न स्थानबाट निरन्तर भईरहेको बिद्युत चोरीका कारण...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं १८ माघ ०७४/ आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोलमा एक रुपैयाँ, डिजेल र मटितेलमा दुई रुपैयाँ बढाइएको हो । बढाएको मूल्य बिहीबार राति १२ बजेदेखि...

पनौती नगरपालिकामा सात जुवाडे पक्राउ

बनेपा, १८ माघ ०७४/ काभ्रेपलाञ्चोक, पनौती नगरपालिका–७स्थित एक घरमा तास खेलिरहेका सात जुवाडेलाई रु ६८ हजार ३४० सहित आज प्रहरीले पक्राउ गरेको छ । दुर्गा तामाङका घरमा जुवा तथा तास...

आहा रारा गोल्डकपको फाइनलमा नेपाल पुलिस र थ्रीस्टार

पोखरा, १८ माघ ०७४/ पोखरा रङ्गशालामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र थ्रीस्टार क्लब भिड्ने भएका छन् । प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम सेमिफाइनलमा धरान...

मिस इकोमा मौनता लामाको सहभागिता

काठमाडौंँ, १८ माघ ०७४/आगामी चैत १८ देखि इजिप्टमा आयोजना हुने अन्तरराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१८’ मा नेपालबाट मौनता लामाले प्रतिनिधित्व गर्ने हुनुभएको छ । मिस इकोका लागि अधिकारप्राप्त...