बालबालिका सेवा आश्रमका लागि श्रीमद्भागवत

इटहरी, २० माघ ०७४/ निःसहाय बालबालिका सेवा आश्रम इटहरीले आश्रमका बालबालिकाको सुन्दर भविष्यका लागि सहयोग जुटाउने उद्देश्यले यही माघ २९ देखि फागुन ६ गतेसम्म बैद्धिक सनातन दर्शन एवं श्रीमद्भागवत ज्ञान...

तीन हजारलाई स्मार्ट लाइसेन्स वितरण

कैलाली, २० माघ ०७४/ साउन महिनाबाट स्मार्ट लाइसेन्स वितरण कार्य शुरु गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले हालसम्म झण्डै तीन हजार जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ । सेती...

कोटेश्वर–जडीबुटी र भक्तपुर–काभ्रेपलाञ्चोक सुरुङमार्ग बन्ने

भक्तपुर२०माघ०७४/ दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतको पहलमा सम्बन्धित निकायका प्रतिनिधिसँग पटक...

पुल्चोकमा पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडी पल्टियो

काठमाडौँ २०माघ २०७४/ पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडी आज बिहान तरकारी किन्न भनेर जावलाखेलस्थित निवासबाट निस्किएका बेला ललितपुरको पुल्चोकमा दुर्घटना भएको छ । तर त्यो गाडीमा शर्मा भने थिएनन् । शर्माको...

सपनाको मेरो देश -डा.सुरेन्द्र सिटाैला

पुर्खाले अर्जेको , मैले भोगेको , तिमिले चिनेको , अनि , हाम्रा सन्तानले देखेको देश , सपनाको मेरो देश हुदै होइन ।   मेरो सपनाको देशमा , मेरो दाज्युको पसिना...

व्यापारीमाथि गोली प्रहार गर्ने अभियुक्त पक्राउ

लहान, २० माघ ०७४/ सिरहाका जग्गा व्यापारी मो लालु खानलाई गोली प्रहार गरी फरार रहेका अभियुक्तलाई प्रहरीले एक वर्षपछि शुक्रबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी...

काँग्रेसमा कारवाही सिफारिश

बुटवल, २० माघ०७४/नेपाली काँग्रेस रुपन्देही निर्वाचन क्षेत्र नं ५ ले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको जनाउँदै केही नेता तथा कार्यकर्तालाई कारवाहीको सिफारिश गरेको छ । पार्टीका...

पुरुषले महिलाको घुरेर हेर्ने यी नौ कुराहरु

एजेन्सी । लगभग धेरैजसो पुरुषहरुको स्वभाव उस्तै हुन्छ – महिलाहरुलाई घुरेर हेर्ने ।पुरुषहरुको स्टेटसको हिसाबले उनीहरुमा मायाको महत्व परिवर्तन त हुने गर्दछ तर उनीहरुको महिलाहरुलाई हेर्ने तरिका एकैखाले हुने गर्दछ।...

प्रदेश ५ को नाम गौतम बुद्धसँग जोडेर राख्न दलहरू एकमत

काठमाण्डाै२०माघ०७४/ प्रदेश ५ को नामकरण गौतम बुद्धसँग सम्बन्धित हुनुपर्ने पक्षमा दलहरू सहमत देखिएका छन् ।गौतम बुद्धसँगै जोडिएको लुम्बिनी नाम बढी चर्चामा छ । तर, साबिकको लुम्बिनी अञ्चलसँगै राप्ती र भेरी...

दुई महिनामा पाँचपटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं २०माघ २०७४/प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनयता आयल निगमले प्रत्येक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिरहेको छ। निगमले गरिरहेको मूल्य वृद्धि रोक्न सरकारले पनि चासो देखाएको छैन। आजको नयाँ पत्रिकामा...