यस्ता ७ व्यक्तिले भुलेर पनि नखानुहोस् अनार

एजेन्सी : फलफुल खानु स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ। तर केहि फलफुल यस्ता रोगीहरुले नखानु राम्रो हुन्छ। अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ। तर यी ७ व्यक्तिले अनारले खानु राम्रो...

अब रगत निःशुल्क हुनुपर्छः गगन थापा

धुलिखेल, २० माघ ०७४/ पूर्व स्वाथ्यमन्त्री एवं नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले विरामीले निःशुल्क रुपमा रगत पाउने व्यवस्था हुनुपर्ने बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपामा नेपाल रेडक्रस सोसाइटी खरिबोट...

२५ वर्षे युवती भन्छिन्–‘मलाई गर्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु’

इन्टरनेटमा आफ्नो तस्विर राखी आफूलाई गर्भवती बनाउन पुरुषलाई खुलेआम यौन प्रस्ताव राखेपछि एक जना रोमानियाली महिला अहिले सेलिब्रेटी बनेको छन् । पश्चिमी रोमानियाको टिमिसोआरामा बस्ने यी २५ वर्षीया अडेनिया अबलुले...

शेयर बजारः एक अर्ब बढीको कारोबार

काठमाडौँ, २० माघ ०७४/ धितोपत्र बजारमा यस साता रु एक अर्ब ३६ करोड ८८ लाख ९१ हजार बराबरको शेयर बिक्री भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार १७२ कम्पनीको ३४...

ट्रिपरको ठक्करबाट बटुवाको मृत्यु

काभ्रे, २० माघ ०७४/ट्रिपरको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ । बा४ख ३३२४ नं को ट्रिपरले सडक छेउमा हिँड्दै गरेका बनेपा नगरपालिका–१ ड्याङडुङ्गाका ५१ वर्षीय बद्री खड्कालाई ठक्कर दिँदा उहाँको...

दुईहजारभन्दा बढीले हेरे नाटक “पानीघट्टा”

बेँसीशहर, लमजुङ, २० माघ ०७४/ जिल्लामै दोस्रो पटक मञ्चन भएको थिएटर नाटक ‘पानीघट्टा’ दुई हजारभन्दा बढीले हेरेका छन् । गत बुधबारदेखि आजसम्म मञ्जरी नाट्य समूहले मञ्चन गरेको नाटक ‘पानीघट्टा’ हेर्न...

काँग्रेस विधानअनुसार चल्न नसक्दा कमजोर भयोः नेता सिंह

काठमाडौँ, २० माघ ०७४/ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधानअनुसार चल्न नसक्दा कमजोर भएको बताउनुभएको छ । शंखमूलमा रहेका पाँचवटा टोलसुधार समितिले आज हनुमानमार्गमा संयुक्त रुपमा आयोजना गरेको ‘बधाई...

बालबालिका सेवा आश्रमका लागि श्रीमद्भागवत

इटहरी, २० माघ ०७४/ निःसहाय बालबालिका सेवा आश्रम इटहरीले आश्रमका बालबालिकाको सुन्दर भविष्यका लागि सहयोग जुटाउने उद्देश्यले यही माघ २९ देखि फागुन ६ गतेसम्म बैद्धिक सनातन दर्शन एवं श्रीमद्भागवत ज्ञान...

तीन हजारलाई स्मार्ट लाइसेन्स वितरण

कैलाली, २० माघ ०७४/ साउन महिनाबाट स्मार्ट लाइसेन्स वितरण कार्य शुरु गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले हालसम्म झण्डै तीन हजार जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ । सेती...

कोटेश्वर–जडीबुटी र भक्तपुर–काभ्रेपलाञ्चोक सुरुङमार्ग बन्ने

भक्तपुर२०माघ०७४/ दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतको पहलमा सम्बन्धित निकायका प्रतिनिधिसँग पटक...