बुद्ध एयरलाई जहाज बेच्न बोइङ टोली काठमाडौंमा

काठमाडौँ२२माघ०७४/ निजी वायुसेवा कम्पनी बुद्ध एयरलाई जहाज विक्री गर्न अमेरिकी जहाज निर्माता कम्पनी बोईङका दुई उच्च अधिकारी पहिलोपटक काठमाडौं आएका छन् । बोईङका वरिष्ठ अन्र्तराष्ट्रिय विक्री निर्देशक सभेन्दु रे र...

वर्तमान सरकारको निर्णय उल्टिन सक्छन्ः नेता महरा

दाङ, २१ माघ ०७४/ नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले वर्तमान सरकारले राजनीतिक अराजकता मच्चाएको आरोप लगाउँदै काम चलाउ सरकारले गरेका निर्णय उल्टिने बताउनुभएको छ । टरिगाउँ विमानस्थलमा आज आयोजित...

मेयरकप फुटबलको उपाधि वालिङलाई

बागलुङ, २१ माघ ०७४/ बागलुङ नगरपालिकाद्वारा यहाँ आयोजित ४ नं प्रदेशस्तरीय ‘मेयरकप फुटबल’ प्रतियोगिताको उपाधि स्याङ्जाको वालिङ नगरपालिकाले जितेको छ । स्थानीय बाङ्गेचौर खेल मैदानमा आज भएको फाइनल खेलमा पोखरा...

पार्टी एकता भएन भने अझ ठूलो दुर्घटना हुन्छ: बामदेव गौतम

काठमाडौं२१माघ०७४/ नेपाल एमालेका उपाध्यक्ष बामदेव गौतमले माओवादी केन्द्रसँग पार्टी एकताका लागि आफ्नो पार्टी निकै विनम्र हुनुपर्ने बताएका छन्। प्रेस चौतारी नेपालको २०औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा उपाध्यक्ष...

प्रम पत्नी आरजु चढेको गाडीलाई ठक्कर दिएर जिप फरार

काठमाडौं२१माघ०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं पूर्व सासंद आरजु राणा देउवा चढेको गाडीलाई अर्को जिपले ठक्कर दिएको छ। आइतबार पशुपति क्षेत्रको गौरीघाटमा देउवा चढेको बा ९ च ८३५६ नम्वरको गाडीलाई...

सनातन धर्मसंस्कृतिको संरक्षण राष्ट्रको दायित्व होःप्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौँ, २१ माघ ०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले सनातनदेखि धर्मसंस्कृतिको संरक्षण राष्ट्रको दायित्व भएको बताउनुभएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित गाम्चामा रहेको ग्रामसुधार आधारभूत विद्यालय तथा शिवपाञ्चायन मन्दिरको...

माथिल्लो तामाकोशीको दुई अर्ब ६३ करोडको साधारण शेयर आउँदै

  काठमाडौँ, २१ माघ ०७४/ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि रु दुई अर्ब ६३ करोड ८५ लाख बराबरको साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ ।...

युएईमा नेपाली राष्ट्रिय क्रिकेट टिम लाई भब्य स्वागतका साथ बिदाई

 रवि शाही,दुवइ २१माघ०७४/  नामिबियामा हुने क्रीक्रेट प्रतीयाेगीतामा भागलीनका लागी युएई पुगेका नेपाली राष्ट्रिय क्रिकेट टाेलीलाइ दुबइमा रहेका नेपालीहरूले भब्य कार्यक्रमकाे अायाेजना  गर्दै स्वागत तथा बिदार्इ गरेकाे छन ।  एभरेष्ट मार्सल आर्ट...

स्वास्थ्यमन्त्रीको यस्तो मनपरी

काठमाडौँ२१,माघ ०७४/ कामचलाउ सरकारका स्वास्थ्यमन्त्ती दीपक बोहोराले स्वास्थ्य सेवाअन्र्तगत विभिन्न निकायमा दीर्घकालीन असर पर्नेगरी एकपछि अर्को विवादित नियुक्ति र सरुवा गरेका छन् । पछिल्लोपटक स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र...

कुवेत गएका कामदार बालबच्चासहित धमाधम फर्कंदै

सिन्धुपाल्चोक२१माघ०७४/ सिन्धुपाल्चोककी सुष्मा तामाङ नाम परिवर्तन आफूले जन्माएको ४ वर्षे छोरालाई आफूसँगै कुवेतबाट स्वदेश लैजान पाउने भएपछि बिहीबार निकै खुसी भइन् । उनी आफैंलाई त स्वदेश फिर्न समस्या थिएन ।...