बालिका बलात्कार गर्ने लुंगेलीलाई १० वर्षको कैद सजाय

महोत्तरी, २३ माघ०७४/ तीन वर्षीया बालिका बलात्कार गर्ने युवक कुमार भुजेललाई जिल्ला अदालत महोत्तरीले १० वर्षको कैदको सजाय तोकिएको छ । गौशाला नगरपालिका–२ का १८ वर्षीय कुमार भुजेललाई बालिका बलात्कार...

बुढानिलकष्ठमा रहेकाे चुडामणि शर्माकाे घरमा अाक्रमण

काठमाडौँ २३माघ०७४/बुढानिलकण्ठ नगरपालिकामा रहेकाे  चुड़ामणि शर्माको घरमा अज्ञात समूहले आक्रमण गरेको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेकाे शर्माकाे घरमा अाज करीब दिउसाे २ बजेकाे समयमा लगभग दुइ...

राष्ट्रपतिबाट एकीकृत नमूना बस्ती हस्तान्तरण

रौतहट, २३ माघ०७४/राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको सन्तपुर एकीकृत नमूना दलित बस्तीको साँचो नमूना बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई आज हस्तान्तरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले...

एक साताभित्रै सबै मन्त्रालय स्थापना

काठमाण्डाै२३माघ०७४/  प्रदेश नं ६ मा एकसाताभित्रै सबै मन्त्रालय स्थापना गरिने भएको छ ।फागुन ५ गतेसम्म मुख्यमन्त्री निर्वाचित गरिसक्ने कार्यक्रम भएकाले त्यसअघि नै सबै मन्त्रालय स्थापना गरिसक्ने तयारी गरिएको मुख्यमन्त्री तथा...

मुख्यमन्त्री छान्न माओवादीलाई सकस

  सुर्खेत, २३ माघ ०७४/ प्रदेश नं ६ मा नेकपा (माओवादी केन्द्र)लाई आफ्नो भागमा परेको मुख्यमन्त्री छनोट गर्न निकै सकस परेको छ । प्रदेशसभाको मुख्यमन्त्रीमा दाबी गरिरहेका जुम्ला (क) का...

झौखेलस्थित फर्निचर उद्योगमा आगलागी रु दश लाख बराबरकाे क्षति

नगरकोट, २३ माघ ०७४/ चाँगुनारायण नगरपालिका– २ झौखेलस्थित फर्निचर उद्योगमा आज बिहान आगलागी हुँदा रु १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीयवासी राजेश मचामसीले सञ्चालन गरेको राजेश...

सावधान ! फोनबाट डिलिट गरिएका सामग्री यसरी हेर्न मिल्छ, अन्तरङ्ग पल दुश्मनको हात पर्ला

कसैलाई पठाएको कुनै इमेल सन्देश, एसएमएस वा कुनै अन्तरङ्ग तस्वीर तपाईका लागि चिन्ताको विषय बन्न सक्दछ । किनभने फोनबाट यसलाई सधैंका लागि डिलिट गरिएपछि पनि वास्तवमा यो फोनमै लुकेर बसेको...

कृषि सेवा केन्द्र स्थानीय तहमा

नुवाकोट, २३ माघ ०७४/ जिल्ला कृषि विकास कार्यालय मातहत रहेका कृषि सेवा सेवा केन्द्र स्थानीय तहमा समायोजन गरिएको छ । छ स्थानमा रहेका सेवा केन्द्रले प्रवाह गर्दै आएको सेवा स्थानीय...

बूढानीलकण्ठ नगरपालिकामा कर्मचारी नहुँदा नगरपालिकाको काम प्रभावित

काठमाडौँ, २३ माघ०७४/ बूढानीलकण्ठ नगरपालिकामा प्रशासन सञ्चालन गर्ने कर्मचारी नहुँदा कामकारवाही प्रभावित भएको छ । नगरपालिकाका प्रशासन सञ्चालन गर्ने एक मात्र प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारी बिदामा बसेको र अन्य...

कार्कीले किन पाए चारलाखकाे अमेरिकन कम्पनीको माेटरसाईकल

 रमिला बस्नेत उदयपुर २३,माघ ०७४/विश्व उल्टोमोटरसाईकल यात्री उदयपुरका चित्रकुमार कार्कीलाई आईएमसी ग्रुपले अमेरिकन कम्पनीको आईतबार मोटरसाईकल उपहार प्रदान गरिएको छ । विश्व उल्टो मोटरसाईकल यात्रीको रुपमा शाहसीक कार्य गरेवापत कार्कीलाई...