चन्द समूहका गतिविधिमाथि निगरानी बढाउन निर्देशन

काठमाडौं २५, मंसिर  २०७७ । करिब दुई वर्षदेखि भूमिगत रहेका नेत्रविक्रम चन्द नेतृत्वको ‘प्रतिबन्धित नेकपा’ निहत्था व्यक्तिको हत्यामा संलग्न हुन थालेपछि प्रहरी प्रधान कार्यालयले उसका गतिविधिमाथि सूक्ष्म निगरानी राख्दै हतियारसहितको गस्ती...

रिक्सा चालकले फिर्ता गरे नगद सात लाख

२४ मंसिर, बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१४ निवासी रिक्सा चालक देवराज बर्माले रिक्सामा छुटेको रु सात लाख ४० हजारसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् । सोमबार भारतबाट घर फर्कने क्रममा...

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं२३मंसिर  २०७७– मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको झारखण्ड र आसपासमा न्युन चापीय प्रणाली रहेको छ । अहिले प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक...

बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने

काठमाडौँ२२ मंसिर २०७७, – प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण नहुने भएको छ । त्रयोदशीको बेलुकीदेखि रातभर...

नेकपा विवाद थप बल्झिएपछि ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं २२ मंसिर २०७७,। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद मत्थर हुने संकेत नदेखिएपछि पार्टी अध्यक्षसमेत प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार...

गाँजा कसुरमा जेल परेका ९ हजार कैदीलाई तत्काल छोड्नुपर्छ-भीम उपाध्याय

२१ मंसिर २०७७,  गॉजा लागुऔषध हैन भन्ने संयुक्त राष्ट्र संघमा पेश भएको प्रस्तावमा नेपालको मत नै निर्णायक भयो। गत बुधबारदेखि यूएनले गॉजालाई लागू औषध हैन भनेर बहुमतले निर्णय गरेको छ।...

राज संस्था पक्षधरको पुस १ सम्म कार्यक्रम तय

काठमाडौं२२मंसीर०७७ । पछिल्लो समय राजसंस्था पक्षधरहरुको प्रदर्शन सशक्त हुँदै गएको छ । तर यी कार्यक्रमहरुमा आयोजक देखिएका छैनन् । राजनीतिक दलहरुको औपचारिक उपस्थिति नदेखिए पनि प्रदर्शन सशक्त भइरहेको शिव सेना...

प्रस्ताव फिर्ता नलिउन्जेल बैठकमा जान्नँ : ओली

काठमाडौं २२, मंसिर२०७७ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी समिति बैठकमा आफू उपस्थित हुन नसक्ने पत्र पठाएका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा छलफल हुने गरी बैठकमा...

फिर्ता लिन्नँ, बरु ३८ पेजकै बनाउँछु : दाहाल

काठमाडौं २२, मंसिर२०७७  । सत्तारुढ दल नेकपामा शक्ति संघर्षले पार्टी एकता धरमराइरहेका बेला एक अध्यक्षबिनै स्थायी समिति बैठक सुरु भएको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै आइतबार बैठक...

बैँकमा खाता नहुँदा अपाङ्गता भएकालाई समस्या

 काठमाण्डाै २१ मंसिर २०७७/सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले अब अपाङ्गता भएका व्यक्तिले घरमै बसी विश्वसँग जोड्ने सञ्जाल निर्माण गर्न सकिने बताउनुभएको छ । २९ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता...