भक्तपुरमा फेरि युवती बलात्कारको उजुरी

भक्तपुर,१फागुन०७४/  भक्तपुरमा फेरि एक महिला बलात्कृत भएको खबर आजको एक राष्ट्रिय दैनिकमा छापिएको छ । महानगरीय प्रहरी परिसरका अनुसार पुस २९ गते भक्तपुर १०, बेखालकी २२ बर्षीया युवतीलाई जबरजस्ती गरेको...

प्रदेशमा पठाइयो ९० वटा गाडी : कुन प्रदेशमा कति ?

काठमाडौं १फागुन०७४/ प्रदेशले नै मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहको गाडीको व्यवस्था गर्नुपर्ने भएको छ ।तत्काल कुनै नयाँ सवारी किन्ने व्यवस्था नभएकाले प्रदेशभित्र रहेका गाडीहरु नै प्रयोगमा ल्याउनुपर्ने गृह मन्त्रालयले जनाएको...

निचोडमा वाम एकता : दुवै आलोपालो अध्यक्ष र प्रधानमन्त्री हुने, नाम- ‘नेपाल कम्युनिष्ट पार्टी’

काठमाडौं१फागुन०७४/ लामो अनिश्चिय र आशंकाबीच नेपालका दुई ठुला कम्युनिष्ट पार्टीबीच एकताको टुंगो लागेको छ। दुई पार्टीका नेताको पदीय व्यवस्थापनको विषय टुंगिएसँगै अब एकताको औपचारिक घोषणा मात्रै बाँकी रहेको छ ।...

तीन नम्बर प्रदेशको मन्त्रिमण्डल विस्तार, को-को बने मन्त्री ?

काठमाडौं, २९माघ २०७४/ तीन नम्बर प्रदेशको मन्त्रिमण्डल विस्तार भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिमण्डल विस्तार गरेका हुन् । मन्त्रिमण्डल विस्तारको क्रममा दुई मन्त्रीहरुले सपथ लिएका छन् । माओवादी केन्द्रका...

काँग्रेसले टुंगो लगायो समानुपातिक सूची -हेराै नाम लिस्ट

  काठमाडौँ, २९ माघ ०७४/ नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको काँग्रेस केन्द्रीय...

तेह्र वर्षीया बालीका बलात्कारी पक्राउ

नुवाकाेट२९माघ०७४/ तेह्र वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा विदुर नपा–९ लामाटारका ५५ वर्षीय गोपी सुनारलाई प्रहरीले पक्राउ गरेको छ । किशोरीलाई ललाइफकाई पटक पटक र पछिल्लो पटक माघ २५ गते बलात्कार...

एक सय फरार पक्राउ

त्रिशूली, नुवाकोट, २९ माघ ०७४/ विभिन्न अपराधमा संलग्न भएर जिल्ला अदालतबाट मुद्दा फैसला भई कैद र जरिवाना भुक्तान नगरी फरार रहेकालाई पक्राउ गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालयले एक महिनामा १००...

अर्थ/ अनर्थ-तीर्थराज अधिकारी

छिटै अमर मर्नाले अशोक शोकमा प~यो आरोग्य रोगले गल्दा अभय भयले ढल्यो । कुमारी गर्भकी भारी पति कुमार छन् घरै मौनता जोडले बोल्दा लाग्यो नि घर चर्कनै । रमिता दिनहुँ...

एक सातादेखि खरेल बेपत्ता

नवलपरासी २९माघ०७४/ नवलपरासी (बर्दघाट–सुस्ता पूर्व ) रजहरबाट बेपत्ता भएका युवा बालकृष्ण खरेलको अवस्था अझै सार्वजनिक हुन सकेको छैन । गत माघ २२ गते मध्यरात १२ बजेपछि आफ्नै घरबाट बेपत्ता भएका...

फोनिज उदयपुरको अध्यक्षमा राई निर्वाचित

गाईघाट, उदयपुर, २९ माघ०७४/ नेपाल आदिवासी तथा जनजाति महासंघ आबद्ध भ्रातृ संगठन आदिवासी तथा जनजाति पत्रकार महासंघ (फोनिज) उदयपुर जिल्लाको तेस्रो अधिवेशनले पत्रकार सुपराज राईको अध्यक्षता नयाँ जिल्ला कार्यसमिति चयन...