प्रधानमन्त्री बन्ने कि नबन्ने यसो भन्छन् प्रचण्ड

चितवान २फागुन०७४/ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता अन्तिम चरणमा पुगेको र ढिलोचाँडो प्रधानमन्त्री बन्नेमा चितवनवासीलाई ढुक्क रहन आग्रह गरेका छन् । म ढिलोचाँडो प्रधानमन्त्री भई नै हाल्छु, उनले...

दुई करोड ५० लाखको गुलाब

काठमाडौं २,फागुन २०७४/ बीउमा पूर्ण परनिर्भर रहेको गुलाब फूलको कारोबार नेपालमा अत्याधिक हुने गरेको छ ।नेपालमा बार्षिक सवा १८ करोडभन्दा बढी रुपैयाँको यो फूलको कारोबार भइरहेको छ । फ्लोरिकल्चर एसोसियसन...

मोटी केटीलाई बिहे गर्दा फाइदै-फाइदा !

अहिले त ट्रन्ड नै चलिसकेको छ कि, पातलो ज्यान भएकी केटी मात्रै सुन्दर हुन्छिन् भन्ने । त्यसैले हरेक केटाको रोजाइमा पातलो ज्यान भएकी केटी नै पर्छिन् । तर आज हामी...

प्रदेश नं १ मा सरकार गठनको तयारी

विराटनगर, १ फागुन ०७४/ प्रदेश नं १ मा सरकार गठनको प्रक्रिया शुरु भइसकेको छ ।प्रदेशसभा सदस्य जीवन घिमिरेले मुख्यमन्त्री पदमा संसदीय दलका नेता शेरधन राईलाई नियुक्तिका लागि नेकपा (एमाले)को औपचारिकपत्र...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक आगलागीःकेही बेर उडान प्रभावित

काठमाडौँ, १ फागुन०७४/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमपट्टिको फोहर डम्पिङ क्षेत्रमा आगलागी हुँदा केही बेर उडान प्रभावित भएको छ । आन्तरिकतर्फको कार पार्किंग नजिक गल्फ कोर्षसँगै रहेको फोहरको डंगुरमा अपराह्न ४ः३०...

अज्ञात समूहद्वारा एनसेल टावरमा आगजानी

धनकुटा १फागुन०७४/ धनकुटानगरपालिका वडा नम्बर–१०, च्यानडाँडामा रहेको एनसेलको टावरमा आगजानी भएको छ । अज्ञात समूहले राति ११ बजे टावरमा रहेको ब्यट्रि र सोलर प्यानलमा आगो लगाएको धनकुटाका प्रहरी उपरीक्षक सुदिप...

आगलागीबाट रु पाँच लाखको क्षति

सल्लेरी, सोलुखुम्बु, १ फागुन ०७४/महाकुलुङ गाउँपालिका–२, छेस्कामको एक घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । सोमबार दिउँसो करिब १२ बजे स्थानीय मिलन राईको घरमा आगलागी हुँदा...

अध्यक्ष ओलीद्वारा शुभकामना

काठमाडौँ, १ फागुन ०७४/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । आज एक शुभकामना...

महाशिवरात्रिमा पशुपतिमा भक्तजनको भीड

काठमाडौँ, १ फागुन०७४/ सिमसिमे पानीको बाबजुद पनि महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । बिहान २ बजेदेखि भक्तजनको भीड लागेपछि ३ः१५ बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति...

तीन दललाई आयोगको यस्तो पत्र

काठमाडौं१ फागुन ०७४/ निर्वाचन आयोगले तीनवटा राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीको नामवाली सच्याउन पत्र काटेको छ । आयोगले समावेशी समूहको प्राथमिकता क्रमलगायतका आधारमा उम्मेदवार छनौट...