शान्ति र्यालिमा तेह्र फिटको शिव लिङ्ग

 रमिला बस्नेत उदयपुर , २फागुन २०७४/ ८२ अाै त्रिमुर्ति महाशिवरात्रीकाे पावन अवसरमा शान्ति सुस्वाथ्य पर खुसीका लागि राजयाेग कार्यक्रम उदयपुरमा सम्पन्न भएको छ । व्रमह कुमारी राजयाेग गाईघाट बाट सुरु...

 ज्योतिषीको सल्लाहानुसार ५ गतेअघि नै प्रधामन्त्री देउवाले बालुवाटार छाड्दै

काठमाडौं २फागुन०७४/ प्रधानमन्त्री शेरबहादुरले देउवाले राजीनामा दिनासाथ सरकारी निवास बालुवाटार छाड्ने भएका छन्।स्रोतले भन्यो ‘ज्योतिषीले बालुवाटार पसेको ९ महिनाअघि नै त्यहाँबाट बाहिरिन सल्लाह दिएका छन् । त्यसैले उहाँले फागुन ५...

अपहरणकारी पाण्डे र विकलाई १६ वर्ष कैद

काठमाडौँ २,फागुन०७४/ जिल्ला अदालत काठमाडौँले वर्दियाका विशाल चौधरीको अपहरण गर्ने विष्णुप्रसाद पाण्डे र राजु विकलाई १६ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । न्यायाधीश कविप्रसाद न्यौपानेको इजलासले अपहरण तथा...

एमालेको आकस्मिक बैठक : ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

काठमाडौं, २ फागुन०७४/ नेकपा एमालेको बुधबार बसेको आकस्मिक बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । मानभवनस्थित एक निजी घरमा बुधबार बसेको स्थायी कमिटीको बुधबार बसेको...

विवाह गर्दै छवि र शिल्पा

काठमाण्डाै २,फागुन०७४/  छविराज ओझा नेपाली चलचित्र क्षेत्रका चर्चित निर्माता हुन् । ०४६ मा चलचित्र ‘युगदेखि युगसम्म’ निर्माण गरेयता उनले थुपै्र कलाकारलाई चलचित्रमा डेब्यु गराए । उनले नै डेब्यु गराएका राजेश हमाल, रेखा...

दरबारमार्ग आईक्लवमा प्रहरीका सईले मच्चाए आतंक

काठमाडौं, २ फागुन०७४/ अत्याधिक मदिरा सेवन गरी आतंक मच्चाएको भन्दै नेपाल प्रहरीका एक जना नायव निरीक्षक (सई) लाई पक्राउ गरिएको छ ।बुधबार बिहान २ बजेतिर साधा पोशाकमा हतियारसहित छिरेका जनसेवा...

१४ फेब्रुअरीमानै विश्वभर किन मनाइन्छ ‘भ्यालेन्टाइन्स’?

 काठमाण्डाै २,फागुन२०७४/  १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा खुलेर एक–अर्कालाई सुनाउँछन् । फूल, गिफ्ट दिन्छन् र सेलेब्रेसन गर्छन्...

विद्या भण्डारी नै पुनः राष्ट्रपति, चारजना हिस्स

काठमाडौँ२,फागुन २०७४/राष्ट्रपति पदमा धेरै नेताले आँखा लगाएको भए पनि सो पदमा बर्तमान राष्ट्रपति विद्या भण्डारी नै दोहोरिने भएकी छिन् । वाम गठबन्धनका नेताहरु भलनाथ खनाल, रामबहादुर थापा बादल, अमिक शेरचन...

प्रधानमन्त्री देउवाले आज पदबाट राजीनामा दिने

काठमाण्डाै २फागुन०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् ।निर्वाचन आयोगले प्रतिनिधिसभाको परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेसँगै देउवा राजीनामा दिने तयारीमा रहेको एक मन्त्रीले जनाए । आयोगले...

चार चिनियाँ जहाज, तीन पाइलट, एउटा जहाज चहिँ के गर्ने ?

काठमाडौँ २,फागुन०७४/ नेपाल वायुसेवा निगमले खरिद गरेको दुईवटा वाई–१२ ई जहाज मंगलबार काठमाडौंमा अवतरण गरेको छ । यसअघि नेपाल भित्र्याएको चारवटा चिनियाँ जहाजको उडानमा वार्षिक करोडौं घाटा बेहोरिरहेको निगमले पुनः...