प्रधानमन्त्री ओलीबाट सार्कलाई मार्गदर्शनको अपेक्षा

काठमाडौँ, ४ फागुन०७४/ दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव अमजद हुसेन बी सियालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट संगठनलाई निरन्तर साथ, सहयोग, समर्थन र मार्गदर्शन प्राप्त हुने अपेक्षा गर्नुभएको...

तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय र सर्वसाधारणका लागि शेयर जारी गर्दै

  चरिकोट, ४ फागुन ०७४/ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय जनता र अन्य सर्वसाधारणका लागि रु दुई अर्ब ६४ करोड बराबरको शेयर जारी गर्ने तयारी गरेको छ । दोलखाको बिगु...

प्रदेश नं ३ को राजधानी सार्नुपर्नेमा सांसदहरुको जोड

भक्तपुर, ४ फागुन ०७४/ प्रदेश नं ३ को स्थायी राजधानी हेटाँैडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधि तथा प्रदेश सांसदहरुले जोड दिएका छन् । उनीहरुले यसअघिको काम चलाउ सरकारले...

स्वास्थ्य चौकीबाट सिटामोल छैन, रीत्ताे हात फर्कन्छन् बिरामी

दुनै ४,फागुन०७४/ त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतका पाँचवटै स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । त्रिपुरा स्वास्थ्य केन्द्र त्रिपुराकोट, पहाडा, लिकु, सुँ र ल्हाँ स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव भएको छ । पाँचवटै...

निवर्तमान प्रधानमन्त्री देउवाले बालुवाटार छाड्दै

काठमाडौँ, ४ फागुन०७४/ निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट आज निजी निवास सर्दै छन् । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बिहीबार नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा निजी...

जग्गा टुक्रयाएर बेच्न नपाइने

काठमाडौं ४फागुन०७४/ कृषियोग्य जमिन कित्ताकाट गरी घडेरीको रुपमा बिक्री वितरण गर्न नपाइने सरकारी निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ । सर्वोच्चका न्यायाधीशहरु तेजबहादुर केसी र केदारप्रसाद चालिसेको संयुक्त इजलासले बिहीबार...

खप्तडमा केबरकार संन्चालनका लागी १० रुपैयाँ दान संकलन

काठमाडौं,४फागुन०७४/खप्तड लेकमा केबुलकार सञ्चालन गर्न १० रुपैयाँ खुत्रुके अभियान चलाइएको छ । अभियानमा बालबालिकादेखि वृद्धवृद्धाले सहयोग गर्ने क्रम बढ्दै गएको छ । दिपायल सिलगढी नगरपालिकाका ४ का वडाध्यक्ष तथा डोटी...

बाख्रा हेर्न गएकी बालिका बलात्कृत

लमजुङ,४फागुन ०७४/ लमजुङमा सुस्त मनस्थितिकी एक बालिका बलात्कारमा परेकी छन् । आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ । ११ बर्षीया बालिकालाई बनेपा धुलिखेल स्थायी घर भई हाल राइनास नगरपालिका...

यूएईसँगकाे हारसँगै नेपाल विश्वकप छनोटको कठिन समूहमा

काठमाडौं ४फागुन०७४/ विश्वकप छनोटमा नेपाल तुलनात्मक रुपमा कठीन समूहमा परेको छ । बिहीबार डिभिजन टूको फाइनलमा यूएईसँग हारेसँगै नेपाल समूह बीमा परेको छ । यो समूहमा अफगानिस्तानसँगै जिम्बावे, स्कटल्याण्ड र...

प्रधानमन्त्री ओलीका यी ५ निर्णय सार्वजनिक

काठमाडौं ४फागुन०७४/ नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पदभार ग्रहण लगत्तै ५ वटा निर्णयहरु सार्वजनिक गरेका छन् । पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री ओलीले नयाँ सरकारका प्राथमिकताका ५ निर्णय सार्वजनिक गरेका हुन् ।...