प्रधानमन्त्रीद्वारा संसद् विघटन गर्न सिफारिस

काठमाडाैं ५ पुष २०७७, । मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधि सभा विघटनका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठकले राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा विघटनको प्रस्ताव पठाउने निर्णय गरेको प्रचण्डनिकट...

ओलीले अध्यादेश फिर्ता नलिनुमा देउवाको भूमिका शंकास्पद

काठमाडाैँ, पाैष ४ प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन आनाकानी गरिरहनुमा काँग्रेस सभापति शेरबहादुर देउवाको भूमिकाका कारण हुने सक्ने आशंका गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ...

काठमाडौं उपत्यकामा आजबाट जोर बिजोर प्रणाली हट्यो

काठमाडौं ३ पुष २०७७ । काठमाडौं उपत्यकामा साउन २१ देखि यातायात क्षेत्रमा लागू हुँदै आएको जोर बिजोर प्रणाली आजबाट हटेको छ । बिहीबार स्थानिय प्रशासन र यातायात व्यवसायीबीच भएको वार्तामा जोर...

रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला

धनगढीपौष ०३, २०७७ / टीकापुर घटनाको मुद्धाबारे उच्च अदालत दीपायलले कैलाली जिल्ला अदालतले गरेको फैसलालाई उल्टाउँदै टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको छ ।...

खुमलटार भेलाको निष्कर्ष: अध्यादेश ल्याइनु अनुचित, पार्टीमा गम्भीर छलफल हुन्छ

काठमाडौँ०१पौष २०७७ । संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि रुष्ट सत्तारुढ नेकपाका नेतालाई उक्त कदम अनुचित रहेको बताएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित खुमलटारमा बसेको शीर्ष नेताहरुको भेलाले अध्यादेश ल्याइनु...

सहुलियतको खोपले हानि गरे कम्पनीलाई मुद्दा हाल्न नपाइने

काठमान्डाैं३०मंसिर २०७७/ कोभ्याक्स सुविधाअन्तरगत कोभिड–१९ विरुद्धको खोप प्राप्त गर्न उत्पादक कम्पनीलाई मुद्दा हाल्न नपाइने प्रत्याभूति दिनुपर्ने भएको छ खोप लगाउने व्यक्तिलाई कुनै हानि–नोक्सानी भए त्यसको जिम्मेवार नहुने गरी उत्पादक कम्पनीले...

विप्लवमाथि निगरानी बढाउन सेनामा निर्देशन

काठमान्डाैं मंसिर ३०, २०७७ / प्रधानसेनापति पूर्णचन्द्र थापाले हिंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द समूहका गतिविधिमा सूक्ष्म निगरानी बढाउन मातहत युनिटहरुलाई निर्देशन दिएका छन् । शान्तिसुरक्षा व्यवस्थापनमा अन्य सुरक्षा निकाय र...

खेताला खोजेर विरोध गर्न थालियो पूर्वमन्त्री बाँस्कोटा

बनेपा, २७ मंसिर । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको दाबी गर्नुभएको छ । बनेपा नगरपालिका–३ स्थित नेकपाका...

काठमाडौँका मूख्य सडकमा दुई हजार आधुनिक बत्ती जडान गरिँदै

काठमाडौँ, २६ मंसिर । काठमाडौँ महानगरपालिका (कामपा)ले मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने भएको छ । यस कार्यका लागि बिहीबार कामपा, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको...

सुस्तावासीहरूलाई नेपाली नागरिकताको प्रमाणपत्र तत्काल उपलब्ध गराउन प्रमलाई ग्रेटर नेपालकाे ज्ञापनपत्र

काठमाण्डाै२६म‌सिर०७७/  सुस्तावासीहरूलाई नेपाली नागरिकताको प्रमाणपत्र तत्काल उपलब्ध गराउनेबारे प्रधानमन्त्री केपी शर्मा अोलीसमक्ष ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ज्ञापनपत्र पठाएको छ। ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपालले अाज प्रधानमन्त्रीका नाममा एक ज्ञापनपत्र दर्ता...