बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई प्रहरी चौकीबाट थुतेर कुटिकुटि मारियो

काठमाडौं०९फागुन०७४/भारतमा भएको अरुणाचल प्रदेशको तेजु शहरमा बलात्कार गरेको आरोपमा पक्राउ परेका दुई जनालाई स्थानीयबासीले प्रहरी नियन्त्रणबाट छुटाएर कुटिकुटिगरी मारेका छन् । मृत्यु हुनेहरुमा ३० वर्षका सञ्जय सोबोरे र २५ वर्षीय...

मनोज पुन सँगै सोम आले पनि मारिए

बुटवल ०९फागुन०७४/ गुण्डा नाइके भनेर चिनिने मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा आज बिहान मारिएका छन् । रुपन्देहीको देवदहमा बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन र उनका...

मन्त्रिपरिषद् विस्तारको तयारी हुँदै, २० भन्दा कम मन्त्री बनाईने

काठमाण्डाै ९फागुन०७४/  प्रधानमन्त्री केपी ओलीले मन्त्रालयको संख्या घटाउने र २० जनाभन्दा कम मन्त्री रहने गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको लेखेको छ । संघीयतामा प्रशासनिक भार बढ्ने भएकाले केन्द्रीय मन्त्रालयको...

मोष्ट वान्टेड सूचीमा रहेका मनोज पुनको प्रहरी मुठभेडका क्रममा मृत्यु

काठमाडौँ ०९फागुन०७४/ फरार सूचीमा रहेका मनोज पुन प्रहरी मुठभेडमा मारिएका छन् । रुपन्देही देवदह नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग भएको मुठभेडमा पुन सहित उनका सहयोगी सोम आले घाइते भएका थिए ।घाइतेहरुको...

मेयर कप भलिबलको उपाधि सूर्यविनायकलाई

भक्तपुर ८फागुन०७४/भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर नगर मेयर कप भलिबल प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकाले हात पारेको छ । यही फागुन ३ गतेदेखि शुरुको उक्त प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा सूर्यविनायक...

गुडिरहेको बसमा बम प्रहार, १२ जना घाइते

जितपुर,८ कपिलवस्तु ०७४/  गुडिरहेको बसमा बम प्रहार हुँदा १२ जना घाइते भएका छन् । काठमाडाैँ बाट दाङका लागि छुटेको ना६ख ७९१० नंको बसमा आज दिउँसो शिवराज नगरपालिका–३ बेलनदी नजिक अज्ञात...

थिमिको विस्फोटक पदार्थ सेनाद्वारा निस्क्रिय

भक्तपुर ८,फागुन०७४/मध्यपुरथिमिको चारदोबाटोमा झोलाभित्र राखेको विस्फोटक पदार्थलाई नेपाली सेनाले निस्क्रिय गरेको छ । मंगलबार दिउँसो ३ बजे साझा पेट्रोलपम्पनजिकै रूखको फेदमा झोलाभित्र विस्फोटक पदार्थ भेटिएपछि नेपाली सेनाको टोलीलाई बोलाएको महानगरीय...

मानव ओसारपसारमा संलग्न व्यक्ति पक्राउ

  काठमाण्डाै ८फागुन०७४/  मकाउ लैजान्छु भनी करीब ३ महिनासम्म भारतको नयाँ दिल्लीमा राखी अन्तमा टर्कीमा राम्रो कमाई हुन्छ भनी झुक्याई प्रलोभनमा पारी जनही रु. ६,५०,०००।– दरले रकम असुल गरी  टिकाराम...

एकताको सहमति भएको भोलिपल्टै माओवादी फुट्यो

काठमाडौं८फागुन०७४/ नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको लिखित सहमति भएको भोलिपल्टै माओवादी नेता गोपाल किरातीले पार्टी एकताको बिरोध गरेका छन् । नेता किरातीले आज एक विज्ञप्ति जारी गर्दै...

देउवा सरकारको निर्णय उल्टाउदै बुढीगण्डकी परियोजना फेरि सुरु गर्ने ओलीको संकेत

काठमाडौं ८फागुन०७४/ नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजनाको सम्बन्धमा शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय उल्टाउने संकेत गरेका छन् । चिनियाँ सञ्चार माध्यम साउथ चाइना मर्निङ पोष्टसँगको अन्तर्वार्तामा...