बलात्कारपछि हत्या गर्नेलाई २८ वर्ष कैद

बैतडी०९फागुन०७४/ मेलौली नगरपालिकाकी १६ वर्षिया एक बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला अदालत बैतडीले आरोपीलाई २८ वर्ष कैद हुने फैसला गरेको छ। मंगलबार पाटन नगरपालिका–१ का १८ वर्षिय...

नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पैदलयात्रुको मृत्यु

ललितपुर०९फागुन०७४/ गएराति बालकुमारीमा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। चितवन कठार गाँउपालिका-१ घर भई हाल काठमाडौं काँडाघारी बस्ने ३२ बर्षीय सुष्मा लामाको मृत्यु भएको हो। राति ११ बजे...

काठमाडौँ उपत्यका केन्द्रविन्दु भएर एकाबिहानै  भूकम्प

काठमाडौँ ०९फागुन०७४/ बुधबार बिहान काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बिहान २ बजेर २३ मिनेटमा भूकम्पको कडा झट्का महसुसस भएको हो । इसिएमसीले पनि पनि...

बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई प्रहरी चौकीबाट थुतेर कुटिकुटि मारियो

काठमाडौं०९फागुन०७४/भारतमा भएको अरुणाचल प्रदेशको तेजु शहरमा बलात्कार गरेको आरोपमा पक्राउ परेका दुई जनालाई स्थानीयबासीले प्रहरी नियन्त्रणबाट छुटाएर कुटिकुटिगरी मारेका छन् । मृत्यु हुनेहरुमा ३० वर्षका सञ्जय सोबोरे र २५ वर्षीय...

मनोज पुन सँगै सोम आले पनि मारिए

बुटवल ०९फागुन०७४/ गुण्डा नाइके भनेर चिनिने मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा आज बिहान मारिएका छन् । रुपन्देहीको देवदहमा बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन र उनका...

मन्त्रिपरिषद् विस्तारको तयारी हुँदै, २० भन्दा कम मन्त्री बनाईने

काठमाण्डाै ९फागुन०७४/  प्रधानमन्त्री केपी ओलीले मन्त्रालयको संख्या घटाउने र २० जनाभन्दा कम मन्त्री रहने गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको लेखेको छ । संघीयतामा प्रशासनिक भार बढ्ने भएकाले केन्द्रीय मन्त्रालयको...

मोष्ट वान्टेड सूचीमा रहेका मनोज पुनको प्रहरी मुठभेडका क्रममा मृत्यु

काठमाडौँ ०९फागुन०७४/ फरार सूचीमा रहेका मनोज पुन प्रहरी मुठभेडमा मारिएका छन् । रुपन्देही देवदह नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग भएको मुठभेडमा पुन सहित उनका सहयोगी सोम आले घाइते भएका थिए ।घाइतेहरुको...

मेयर कप भलिबलको उपाधि सूर्यविनायकलाई

भक्तपुर ८फागुन०७४/भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर नगर मेयर कप भलिबल प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकाले हात पारेको छ । यही फागुन ३ गतेदेखि शुरुको उक्त प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा सूर्यविनायक...

गुडिरहेको बसमा बम प्रहार, १२ जना घाइते

जितपुर,८ कपिलवस्तु ०७४/  गुडिरहेको बसमा बम प्रहार हुँदा १२ जना घाइते भएका छन् । काठमाडाैँ बाट दाङका लागि छुटेको ना६ख ७९१० नंको बसमा आज दिउँसो शिवराज नगरपालिका–३ बेलनदी नजिक अज्ञात...

थिमिको विस्फोटक पदार्थ सेनाद्वारा निस्क्रिय

भक्तपुर ८,फागुन०७४/मध्यपुरथिमिको चारदोबाटोमा झोलाभित्र राखेको विस्फोटक पदार्थलाई नेपाली सेनाले निस्क्रिय गरेको छ । मंगलबार दिउँसो ३ बजे साझा पेट्रोलपम्पनजिकै रूखको फेदमा झोलाभित्र विस्फोटक पदार्थ भेटिएपछि नेपाली सेनाको टोलीलाई बोलाएको महानगरीय...