हजुरआमासँगै सुतेकी ४ वर्षीया बालिका बलात्कृत !

काठमाण्डाै१०फागुन०७४/पुनर्वास नगरपालिकाको (ख) गाउँमा ४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।प्रहरीले बलात्कार आरोपमा पुनर्वास नगरपालिका–८ (क) गाउँका ३६ वर्षीय भीमबहादुर श्रीमाललाई पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका–४ मौरीफाँटामा १३ वर्षीया...

आजको राशिफल: फागुन १०

काठमाण्डाै २०७४ साल फागुन १०/ बिहीबार। इश्वी सन् २०१८ फेब्रुवरी २२ तारिख। नेपाल संवत् ११३८ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– सप्तमी, २३:५१ बजेउप्रान्त अष्टमी।उपप्रा. लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो,...

आफ्नो फरकफरक जन्ममिति भएको डा. केसीको स्वीकारोक्ति

काठमाडौं१०फागुन०७४/ प्रा.डा गोविन्द केसीले आफ्ना तीन जन्ममिति भएको पत्रकार सम्मेलन गरेरै स्वीकार गरेका छन्। जन्ममिति विवाद सार्वजनिक भएपछि बुधबार पत्रकार सम्मेलन गरेर डा. केसीले नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र, बढुवा फारममा फरकफरक...

नागढुंगादेखि धुलिखेलसम्मको मेट्रोरेलका लागि विश्वव्यापी खुला प्रतिस्पर्धा

काठमाण्डाै१०फागुन०७४/लगानी बोर्डले काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलिखेल जोड्ने मेट्रोरेल परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि विश्वव्यापी खुला प्रतिस्पर्धा गर्ने प्रक्रिया अघि बढाएको छ । लगानी बोर्डले काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलिखेल जोड्ने मेट्रोरेल...

मनोज पुनको ‘हत्या कि इन्काउन्टर’ ?

काठमाण्डाै१०फागुन०७४/कानुन् हातमा लिएर घटना गराईयो भने त्यसले विधिको शासनको प्रतिरक्षा गर्न सक्दैन । भारतमा बसेर उतैका आपराधिक गिरोहको संरक्षणमा नेपाली व्यवसायीबाट करोडौं रकम असुली र व्यक्ति हत्याका आरोपी पुनको मृत्यु...

इलाममा जिप दुर्घटना, १२ जना घाइते, ६ को अवस्था गम्भीर

 इलाम ९ फागुन०७४/ झापाको बिर्तामोडबाट इलामको रोङ्ग गाउँपालिकाको सिरिसे आउँदै गरेको मे१ज १९६ नम्बरको जिप बुधबार दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको...

रसुवागढी र साञ्जेनको आइपिओ शुक्रबारदेखि, सञ्चयकर्ताले मात्रै भर्न पाउने

काठमाडौँ ०९फागुन०७४/ चिलिमे जलविद्युत् कम्पनीको सहायक दुई कम्पनीको सिमित साधारण शेयर(आइपिओ) यही शुक्रबारदेखि बिक्री खुल्ला हुने भएको छ । चिलिमे कम्पनीका सहायक कम्पनी रसुवागढी हाइड्रो पावर र सान्जेन जलविद्युत् कम्पनीले...

बलात्कारपछि हत्या गर्नेलाई २८ वर्ष कैद

बैतडी०९फागुन०७४/ मेलौली नगरपालिकाकी १६ वर्षिया एक बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला अदालत बैतडीले आरोपीलाई २८ वर्ष कैद हुने फैसला गरेको छ। मंगलबार पाटन नगरपालिका–१ का १८ वर्षिय...

नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पैदलयात्रुको मृत्यु

ललितपुर०९फागुन०७४/ गएराति बालकुमारीमा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। चितवन कठार गाँउपालिका-१ घर भई हाल काठमाडौं काँडाघारी बस्ने ३२ बर्षीय सुष्मा लामाको मृत्यु भएको हो। राति ११ बजे...

काठमाडौँ उपत्यका केन्द्रविन्दु भएर एकाबिहानै  भूकम्प

काठमाडौँ ०९फागुन०७४/ बुधबार बिहान काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बिहान २ बजेर २३ मिनेटमा भूकम्पको कडा झट्का महसुसस भएको हो । इसिएमसीले पनि पनि...