जनप्रतिनीधलाई बिकास निमार्ण र जनसरोकारका बिषयमा सोधीखोजी
धनगढी,१० फागुन०७४/ कैलालीको गौरीगंगा नगरपालिकाका जनप्रतिनीधलाई बिकास निमार्ण र जनसरोकारका बिषयमा त्यस क्षेत्रका नागरिकहरुले सोधीखोजी गर्न थालेका छन् । गौरीगंगा नगरपालिका वडा नम्बर ९ र ११ का स्थानिय तहका जनप्रतिनीधिलाई...