नेपालमा कुल जनसंख्याभन्दा बढी मोबाइलका सिमकार्ड वितरण

काठमाडौं ११,फागुन०७४/ केन्द्रीय तथ्याङ्क विभाग (सीबीएस) को पछिल्लो तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ८९ लाख ८० हजारभन्दा बढी छ। यसमध्ये ४० लाखभन्दा बढी वैदेशिक रोजगारीमा भएको अनुमान गरिएको छ। त्यस्तै...

रानीपोखरी निर्माणमा ढिला नहुनुको कारण सरकारी घुष(पिसी) नबुझाएर

काठमाडौं ११फागुन०७४/ सतहमा अन्य कारण देखिए पनि सरकारी निकायबीच अवैध रुपमा उठाईने प्रतिशत कमिसन (पिसी) प्रतिस्पर्धाका कारण रानीपोखरी पुनर्निर्माण विवादमा परेको पाईएको छ। ठेक्कामा सरकारी अधिकारीलाई निर्माण कम्पनीले प्रतिशतका आधारमा...

‘मधेसीलाई सत्तामा ल्याउनु गलत’

काठमाडौं ११फागुन०७४/ संघीय फोरम र राजपालाई सरकारमा सहभागी हुन एमालेले गरेको आग्रह जनमतविपरीत रहेको धारणा वामपन्थी नेताहरूले व्यक्त गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । कम्युनिस्ट पार्टी (क्रान्तिकारी)...

२९ फागुनमा राष्ट्रपति निर्वाचन: कसैले बहुमत नल्याए पुनः मतदान हुने

काठमाडौँ११फागुन०७४/नयाँ राष्ट्रपति चयन गर्न २९ फागुनमा निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा ९२० को व्यवस्थाबमोजिम राष्ट्रपति निर्वाचनको मिति तोकेको...

ट्रक दुर्घटनाका मृतकको पहिचान

रत्ननगर, चितवन, ११ फागुन ०७४/ नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा भारतीय ट्रक दुर्घटना हुँदा मृत्यु भएकाको सनाखत भएको छ । दुर्घटनामा गम्भीर घाइते दुईजनाको समेत पहिचान खुलेको प्रहरीले जनाएको छ...

मेलम्ची खानेपानीको सुरुङ निर्माणमा ढिलाइ, अझै २७३ मिटर खन्न बाँकी

चौतारा ११फागुन०७४/ बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माणको काममा सुस्तता आएको छ ।ठेकेदार कम्पनीले निर्माण सामग्रीको अभाव भएको भन्दै कुनै दिन कामै नहुने, कुनै दिन एक मिटर खनिएको र...

नुवाकोट महोत्सवमा प्याराग्लाइडिङ पनि

नुवाकोट, ११ फागुन ०७४/ नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन १६ देखि २६ गतेसम्म सञ्चालन हुने पाँचौँ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । विदुरमा सञ्चालन हुने महोत्सवसम्बन्धी...

जनप्रतिनीधलाई बिकास निमार्ण र जनसरोकारका बिषयमा सोधीखोजी

धनगढी­,१० फागुन०७४/ कैलालीको गौरीगंगा नगरपालिकाका जनप्रतिनीधलाई बिकास निमार्ण र जनसरोकारका बिषयमा त्यस क्षेत्रका नागरिकहरुले सोधीखोजी गर्न थालेका छन् । गौरीगंगा नगरपालिका वडा नम्बर ९ र ११ का स्थानिय तहका जनप्रतिनीधिलाई...

राष्ट्रपतिको निर्वाचन फागुन २९ मा

काठमाडौँ, १० फागुन०७४/राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुने भएको छ ।प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज निर्वाचन आयोगमा बसेको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को...

काठमाडौँबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

काठमाडौँ, १० फागुन०७४ /महानगरीय प्रहरी परिसरले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।परिसरले विभिन्न मिति र समयमा स्कुटर तथा मोटरसाइकल चोरी गरी नम्बरप्लेट एवं स्वरुप परिवर्तन गरेर बेचबिखन गर्ने...