भावी राष्ट्रपति बन्ने लहरमा को को ? सम्भावना कस्को बढी (मतसहित)

काठमाडौं१२फागुन०७४/ प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वर्तमान राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनलाई नै दोहोर्‍याउने पक्षमा देखिएको नयाँ पत्रिका दैनिकले लेखेको छ । साढे दुई वर्ष मात्र जिम्मेवारी सम्हालेकाले पूर्ण...

किशोरी बेच्ने अपराधी ३३ वर्षपछि पक्राउ

नुवाकोट, ११ फागुन ०७४/ मानव बेचबिखन मुद्दामा दोषी ठहर भई फरार रहँदै आएका कामी तामाङ ३३ वर्षपछि पक्राउ परेका छन् । उनन्साठी वर्षीय तामाङलाई काठमाडाँैको तीनचुलेबाट बिहीबार पक्राउ गरी फैसला...

आइतबार सरकार विस्तार हुन्छः अध्यक्ष दाहाल

काठमाडौँ, ११ फागुन ०७४/ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पर्सि आइतबार सरकार विस्तार हुने खुलासा गर्नुभएको छ । आज यहाँ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सरकार विस्तारका विषयमा नेकपा(एमाले)सँग...

नगरपालिका द्वारा माेबाईल एप्लिकेसन सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन ।

कल्पना बाेहरा ,अछाम ११फागुन/अछामकाे साँफेबगर नगरपालिकामा १ दिने माेबाईल एप्लिकेसन संचालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ । साफेबगर नगरपालिकाकाे पार्साेचित्र अर्थात बस्तुगत बिवरण तयारिका लागि घर परिवार सर्बेक्षण गरि नगरकाे...

थापाको नेतृत्वमा माओवादी सरकारमा,  हेराै मन्त्री बन्ने सौभाग्य कस कस्लाइ

 काठमाडौं११फागुन०७४/ केपी शर्मा ओली नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रले सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । बिहीबार बसेको केन्द्रीय कार्यालयको सुझावअनुसार शुक्रबार बसेको अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र...

लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने

बेसीशहर, लमजुङ, ११ फागुन ०७४/ लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ ।उदीपुरदेखि दमौली जोड्ने ३३ केभी प्रशारण लाइन फागुन १३ र १५ गते पूर्णरुपमा बन्द हुने भएको...

थापाको नेतृत्वमा माओवादी सरकारमा

भक्तपुर, ११ फागुन०७४/नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले आइतबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताउनुभएको छ ।  रफत् सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कारमा नेता गुरुङले पार्टीका वरिष्ठ नेता रामबहादुर थापाको...

वडाध्यक्षहरुलाई सिफारिस लेख्दैमा ठिक्क

रामपुर, पाल्पा, ११ फागुन ०७४/ जिल्लाको माथागढी गाउँपालिका–५, गोठादीका वडाध्यक्ष रनबहादुर खाम्चालाई वडाध्यक्षको जिम्मेवारी पाएपछि उहाँ सरकारी कर्मचारी जस्तै दिनहुँ व्यस्त हुनुहुन्छ । वडा कार्यालयमा बसेर सिफारिस लेख्ने कामकाजमा दिन...

सफलहुन चाहनुहुन्छ भने त्यागौँ यि पाँच बानी

डर : कुनै पनि काम सुरु गर्न लाग्दा मनमा डर उत्पन्न हुन सक्छ । त्याे नै सफलताकाे लागि बाधक हुन अाउँछ । कहाँबाट सुरु गर्ने, कसरी गर्ने, अवरोध पो आउने हो...

यी जोडीले गरे नाङ्गै विवाह, सहभागीले भने पत्ताे सम्म पाएनन्

 नाङ्गै विवाह गरेको भन्दा अचम्म लाग्ला । तर, एक जोडीले कपडा नलगाई विवाह गरेका छन् । उनीहरुले कपडा नलगाएर शरीरमा पेटिङ गरेका थिए । कपडाको डिजाइनमा शरीर पेटिङ गरेका ती...