गोकर्णेश्वर मन्दिरको छाना फेर्न सहयोगका लागि महायज्ञ

काठमाडौँ, १३ फागुन ०७४/ ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिरको छाना फेर्न सहयोग जुटाउने उद्देश्यले श्रीमद्भागवत महायज्ञ यही फागुनको चौथो हप्ता आयोजना गरिने भएको छ ।...

पाँच जिल्लामा सञ्चार सम्पर्क विच्छेद

भक्तपुर, १३ फागुन ०७४/ भक्तपुर र बबरमहलमा अप्टिकल फाइबरको लाइन काटिएपछि पाँच जिल्लामा सञ्चार सम्पर्क विच्छेद भएको छ । भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोला र काठमाडौँको बबरमहलमा पुल निर्माणका क्रममा अप्टिकल...

फुजेल घटनाका जाहेरवाला झिकाउन आदेश

चितवन, १३ फागुन ०७४/गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको जाहेरवाला नुरप्रसाद अधिकारीलाई अदालतमा झिकाउन आज जिल्ला अदालत चितवनले आदेश जारी गरेको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले अधिकारीलाई...

राष्ट्रपति–उपराष्ट्रपति को–को बन्दै छन् ?

काठमाडौं१३फागुन०७४/ एमालेले आफ्ना भागमा परेको राष्ट्रपतिमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्‍याउने वा नयाँ पठाउने निर्णय गरेको छैन । राष्ट्रपति चुनाव २९ फागुनमा हुँदैछ । प्रधानमन्त्री ओलीले राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्‍याउन चाहेका...

नेपालगञ्ज उपमहानगरपालिले पाँच करोड ७१ लाखभन्दा बढी राजश्व संकलन

खजुरा, बाँके, १३ फागुन ०७४/ नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष ०७४÷७५ को माघ मसान्तसम्म रु पाँच करोड ७१ लाख ९५ हजार ६९६ राजश्व संकलन गरेको छ । गत वर्ष यही अवधिमा...

महायज्ञबाट तीन करोड संकलन

बेसीशहर, लमजुङ, १३ फागुन०७४/लमजुङको एक विद्यालयमा सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट झण्डै रु तीन करोड संकलन भएको छ । बेसीशहर–१, उदिपुरस्थित जनकल्याण माविको प्रांगणमा सञ्चालित महायज्ञबाट जिन्सीसहित सो रकम संकलन...

नेपाली संकृति संरक्षक सम्मानित

बासुदेव सेढाइ,लमजुङ१३फागुन०७४/ नेपाली संकृति सुरक्षा परिषद अासाम राज्य ( भारत ) का माहासचिब बिरेन्द्र राना  सम्मानित हुनुभएको छ । लमजुङको बेसिशहरमा अाज एक कार्यक्रमकाे अायाेजना गरि ठाडाे भाका लाेककला प्रतिष्ठान...

बसको ठक्करबाट एकको मृत्यु

इनरुवा, १३ फागुन०७४/ सुनसरी सदरमुकाम इनरुवा–९ बबियामा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–८ डुम्रहाका ३५ वर्षीय कर्मलाल उराँव रहेका छन् । उनलाई ना२ख...

मिल्यो पावर ‘सेयरिङ’, कुन पद कसलाई ?

काठमाडौं१३फागुन०७४/ एमाले-माओवादी केन्द्रले पार्टी एकताको सहमतिसँगै सत्ता सञ्चालनका भागबन्डा टुंगो लगाएका छन् । दुवै वाम पार्टीले राष्ट्रपतिदेखि सभामुखसम्म पदीय भागबन्डा आपसी समझदारीमा टुंग्याइएको दुवै पार्टी नेताहरूले बताएका छन् । ‘दुई...

महिला पत्रकार सम्मानित

काठमाडौँ, १३ फागुन ०७४/ अशक्तताका बाबजुद पनि पत्रकारिता क्षेत्रमा दुई दशक लामो पत्रकारिता गर्दै आउनुभएकी महिला पत्रकार प्रवीणा गोलेलाई आदिवासी जनजाति पत्रकार महांघले शनिबार सम्मान गरेको छ । एक सय...