लागुऔषध सहित भक्तपुरबाट ६ जना पक्राउ

भक्तपुर १४फागुन०७४/ महानगरीय प्रहरी परिसर भक्तपुरले लागुऔषध सहित ६ जनालाई पक्राउ गरेको छ ।भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटी सिद्धपोखरीबाट लागुऔषध सेवन तथा खरिद बिक्री गरिरहेको अवस्थामा प्रहरी गस्ती टोलीले...

भारतको निर्देशनमा हिन्दी लाद्न खोजेको आरोप

राजविराज१४फागुन०७४/  २०२६ सालमा स्थापित मैथिली साहित्य परिषद्ले स्थापना कालदेखि नै मैथिली भाषालाई संवैधानिक मान्यतासहित मिथिला क्षेत्रमा सरकारी कामकाजको भाषाका रुपमा लागू गर्नुपर्ने माग गर्दै आएको छ। ‘मिथिला–मैथिली’ आन्दोलनकै पृष्ठभूमिमा स्थापित...

भक्तपुरमा लिंग र योनिका प्रतीकसहित होली !

काठमाण्डाै१४फागुन०७४/  रंगको पर्व भनिने भक्तपुरमा अनौठो किसिमले सुरुवात गरिन्छ । यहाँ होलीको सुरुवात प्रतीकात्मक रुपमा भीमसेनको लिंगलाई द्रौपदीको योनिमा जुधाएर गरिन्छ । प्रतिकात्मक रुपमा भीमसेन र द्रौपदीको योनि जुधाएनका लागि...

सवारी दुर्घटना न्यूनीकरणकालागी चालक र सहचालकको आँखा परीक्षण

पोखरा, १४ फागुन०७४/ बढ्दो सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउने मुख्य उद्देश्यका साथ आइतबार यहाँ आयोजित सार्वजनिक यातायात साधनका चालक र सहचालकको लागि निःशुल्क आँखा परीक्षण शिविरमा ९७० जनाको आँखा परीक्षण...

देउवामाथि पौडलको प्रश्‍न : गुट संरक्षकबाहेक के गर्नुभयो? जनतालाई दिएको राहतसमेत अपजसको भारी

काठमाडौं १४फागुन०७४/कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवामाथि आफू र आफ्नो गुटको संरक्षक बन्नेबाहेक अन्य केही नगरेको आरोप लगाएका छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । कांग्रेस केन्द्रीय...

करिब चार हजार कर्मचारी जागिर छाड्दै

काठमाण्डाै१४फागुन०७४/  प्रदेश र स्थानीय तहमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको बेला करिव चार हजार जना कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका छन् । गत पु ३० गते ४छ दिनको...

जनप्रतिनिधिलाई खुसी पार्न ४६ सय भत्ता

काठमाण्डाै१४फागुन०७४/ जनप्रतिनिधिलाई खुसी पार्न एउटा एनजीओ ले ५ घण्टे कार्यक्रममा ४ हजार ६ सय नगद र १ हजार बराबरको खाज, खाना उपलब्ध गराएको छ । खाजा र खानका लागि १...

चिनियाँ जहाज उडाउन चिनियाँ पाइलट

काठमाण्डाै१४फागुन०७४/  राष्ट्रिय ध्वाजवाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याएको वाई १२ जहाज उडाउन चिनियाँ पाइलट ल्याउने भएको छ। चिनियाँ जहाज उडाउने दक्ष पाइलट नेपालमा नभएका कारण चीनबाट नै ल्याउन लागिएको हो।...

तोकिएभन्दा दोब्बर समय जेल ‘दिनगन्तीले क्षतिपूर्ति दिनू’

काठमाण्डाै१४फागुन०७४/अदालतले तोकेभन्दा साढे पाँच वर्ष बढी जेलमा थुनिएकी धनकुटा बुधबारेकी पदममाया गुरुङले दिनगन्तीको हिसाबले क्षतिपूर्ति पाउने भएकी छन्। बलात्कारपछि जन्मिएको नवजात शिशुको हत्या अभियोगमा जेल सजाय सुनाइएकी गुरुङले चिठीपत्रमा भएको...

अछाममा ट्याक्टर दुर्घटना दुई जनाको मृत्यु दुई गम्भिर घाईते

कल्पना बोहरा फागुन १३, साँफेबगर अछाम अछामकोे रामारोशन गाउँपालिकाको कार्यालय अगाडि ट्याक्टर दुर्घटना हुँदा २ जना महिलाको मृत्यु भएको छ । ट्याक्टर दुर्घटना हुँदा चालक सहित २ जना घाइते भएका...