बादलको जोडबल ओली पक्षतिरै, आयो आकर्षक प्रस्ताव !
काठमाडाैँ, पाैष ९ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी ओली पक्ष र प्रचण्ड–नेपाल पक्षबीच नेता कार्यकर्ता आफूतिर तान्ने होडबाजी सुरु भएको छ । प्रधानमन्त्री ओलीले पुस ५ गते...