मुटु काम्ने जाडोमा सुरक्षाकर्मीको खटाइ, ज्याकेटका भरमा ड्युटी

इलाम ,पुस ७, २०७७ /सीमामा सुरक्षार्थ प्रहरीलाई पर्याप्त सुविधा नहुँदा उच्च पहाडी र हिमाली क्षेत्रका सुरक्षाकर्मीलाई समस्या हुने गरेको छ । विशेषगरी बोर्डर आउट पोष्ट (बीओपी) मा खटिने सशस्त्र प्रहरीलाई चिसोको...

अन्ततः फुटतर्फ नेकपा

काठमान्डाैं०७पौष २०७७ / प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकटका सांसदको भेला राखेर प्रतिनिधिसभा विघटन गर्नुका कारण र औचित्यबारे प्रकाश पार्दै सबैलाई निर्वाचनको तयारी गर्न निर्देशन दिएका...

सानेपामा जारी सर्वदलीय बैठक सकियो

काठमाडौं०६ पुस  २०७७। काँग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी सर्वदलीय बैठक सकिएको छ । प्रतिनिधिसभा विघटनको विरुद्वमा रणनीति बनाउन बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबीचको बैठक...

प्रतिनिधिसभा विघटनपछि ७ मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं ०५ पुस २०७७-प्रतिनिधिसभा विघटनपछि गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टबाहेकका प्रचण्ड र माधव समूहका ७ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै ऊर्जा, जलस्रोत तथा...

अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गर्ने नेकपाको निर्णय

काठमाडौंय५ पुस २०७७/सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ ।आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले ओलीमाथि अनुशासनको कारवाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा...

राष्ट्रपतिद्वारा संसद विघटन

काठमाडौं ०५ पुस २०७७। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसलाई सदर गर्दै उनले संसद विघटन गरेकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६...

संसद विघटनको सबैतिरबाट प्रतिबाद गर्न डा.भट्टराईको आह्वान

काठमाडौँ पुस २०७७/ संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावको सबैतिरबाट प्रतिवाद गर्न पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आह्वान गरेका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले...

प्रधानमन्त्रीद्वारा संसद् विघटन गर्न सिफारिस

काठमाडाैं ५ पुष २०७७, । मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधि सभा विघटनका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठकले राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा विघटनको प्रस्ताव पठाउने निर्णय गरेको प्रचण्डनिकट...

ओलीले अध्यादेश फिर्ता नलिनुमा देउवाको भूमिका शंकास्पद

काठमाडाैँ, पाैष ४ प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन आनाकानी गरिरहनुमा काँग्रेस सभापति शेरबहादुर देउवाको भूमिकाका कारण हुने सक्ने आशंका गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ...

काठमाडौं उपत्यकामा आजबाट जोर बिजोर प्रणाली हट्यो

काठमाडौं ३ पुष २०७७ । काठमाडौं उपत्यकामा साउन २१ देखि यातायात क्षेत्रमा लागू हुँदै आएको जोर बिजोर प्रणाली आजबाट हटेको छ । बिहीबार स्थानिय प्रशासन र यातायात व्यवसायीबीच भएको वार्तामा जोर...