अछाम, ९ कात्तिक : यहाँको मेल्लेख गाउँपालिकामा अवस्थित ऐतिहासिक बिमकोट दरबार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । बुधबार एक औपचारिक कार्यक्रमका बीच तत्कालीन बिमकोटी राजा जनकबहादुर शाहले दरबारसहित दरबारको नाममा रहेको...
मकवानपुर, ९ कात्तिक / काठमाडौँ कुलेखानी हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार दुर्घटना हुँदा एक महिलाको...
काठमाडौँ, ७ कात्तिकःनेपाल प्रहरीले आज विजया दशमी अर्थात् टीकाका दिन काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । दसैँको टीका ग्रहण गर्न आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यकाका...
काठमाडौँ, ७ कात्तिक / आज देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा सफा रहनेछ । जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको...
मिति २०८० साल कार्तिक ७ गते मंगलबार आश्विन शुक्लपक्ष दशमी तिथि मध्यान्ह : १२ / ४९ बजेसम्म त्यस उप्रान्त एकादशी तिथि भएकोले देवी विसर्जनको साईत प्रात : १० / ३७...
धादिङ, ५ कात्तिक / आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी...
नवरात्रमा पुजिने शक्ति, नवदुर्गाका प्रतीक शक्तिपीठहरू देशैभरि यत्रतत्र छरिएर रहेका छन्। समय र परिस्थितिको मागअनुसार आफ्ना भक्त र सृष्टिको रक्षा गर्न भगवान र भगवती हरु ले गरेका कामहरु सँग सम्वन्ध...
मिति २०८० साल कार्तिक ५ गते आइतबार आश्विन शुक्लपक्ष महाअष्टमी तिथि साँझ ५ / २५ वजेसम्म त्यस उप्रान्त नवमी तिथि आरम्भ हुने भएकोले यो दिन महागौरी देवीको पूजागरी नैवेद्द नरिवेल...