राजधानीमा छ्यापछ्याप्ती नक्कली नोट ! सक्कली र नक्कली छुट्याउनै गाह्रो

काठमाडौं१६फागुन०७४/ दुई युवा गत शनिबार औषधि खरिद गर्न बल्खुस्थित कार्की फार्मेसीमा पुगे । उनीहरुले औषधि खरिद गरेपछि पसलेलाई पाँच सय रुपैयाँ दिए। औषधि विक्रेकतालाई पाँच सयको नोट देखेर शंका लाग्यो।...

अब प्रहरीले सिलवाललार्इ पक्राउ होइन सलाम गर्नेछन्

काठमाडौ १५फागुन०७४/ नवराज सिलवाल गृहराज्यमन्त्री हुने भएका छन् । ललितपुर–१ का सांसद एवं नेपाल प्रहरीका पूर्वडिआईजी नवराज सिलवाललाई गृहराज्यमन्त्री बनाउने अन्तिम तयारी भइसकेको स्रोतको दावी छ । जसका लागि प्रचण्डले...

जाली नेपाली नोटसहित छ जना पक्राउ

काठमाडौँ, १५ फागुन ०७४/ प्रहरीले नक्कली नेपाली नोटको कारोबारमा संलग्न गिरोहका पाँच जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ । बल्खुस्थित कार्की फार्मेसीमा औषधि किन्न आएका दुई व्यक्तिका साथबाट रु पाँच...

पोखरामा दोस्रो दक्षिण एसियाली योग खेलकुद हुने

काठमाडौँ, १५ फागुन०७४/  दोस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता नेपालमा आयोजना गरिने भएको छ । एसियाली, दक्षिण एसियाली र नेपाल योग खेलकुद संघको संयुक्त आयोजनामा २०७५ साल वैशाख २१, २२...

याेग गुरू भानुभक्त दाहाल संगकाे भीडीयाे अन्तरवार्ता

स्वस्थ्य शरीर, मस्तिष्क र आत्माको लागि योग एकदमै फाइदाजनक हुन्छ । तर, योग गर्दा केहि सावधानी अपनाउनु पर्छ । योग गर्दा केहि नियम अनिवार्य पालना गर्नुपर्छ । उक्त नियम पालना...

गुल्मीमा भेटियो नक्कली नोट

गुल्मी, १५ फागुन ०७४/ गुल्मीमा रु ५०० को नक्कली नोट भित्रिएको छ ।सोमबार सदरमुकाम तम्घासस्थित ग्लोबल आइएमइ बैंकले नोटको सर्टिङ गर्ने क्रममा उक्त नक्कली नोट फेला पारेको हो । स्थानीय...

रौतहटमा बञ्चरो प्रहारबाट एकको हत्या

रौतहट, १५ फागुुन ०७४/ जिल्लाको उत्तरीभेगको कटहरिया नगरपालिकामा गएराति टाउकोमा बञ्चरो प्रहार गरेर एकजनाको हत्या गरिएको छ । कटहरिया नगरपालिका–१, छेदीचौक, हँथियाहीका ४० वर्षीय शिवमंगल महतो नुुनियाको टाउकोमा बञ्चरो प्रहार...

आगलागीबाट करिब रु ५० लाखको क्षति

काठमाडौँ, १५ फागुन०७४/पुतलीसडकस्थित शेयर मार्केट भवनको नेपाल इन्टर्नेशनल एजुकेशन कन्सल्ट्यान्सी (एनआइइसी) ट्रेनिङ सेन्टरमा सोमबार भएको आगलागीबाट करिब रु ५० लाखको क्षति भएको छ । महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी नायब...

आजको राशिफलःफागुन १५

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ ) घर परिवार तथा आफन्तहरुमा बिभिन्न समस्या देखा पर्नेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । प्रणय सम्बन्धमा सामान्य मनमुटाब सिर्जना हुनेछ । जग्गा सम्बन्धि...

राति १२ बजे भूकम्पको धक्का

काठमाडौं १४फागुन०७४/दोलखामा गएराति परकम्प गएको छ । राति १२ बजेर ४५ मिनेट जाँदा दोलखाको श्यामा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ...